काठमाडौँ, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्। ‘संयुक्तरुपमा […]
Author: Nonstop Khabar
मेघगर्जन, चट्याङ हावाहुरीसहित बर्षा
काठमाडौं, ३० फागुन । आज देशका केहि स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै केही स्थानमा हिमपातको सम्भावना समेत रहेको जनाइएको छ । हालको नेपालको मौसम भने पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ । यसैगरी, दिउँसो देशभरी नै सामान्य […]
मोटरसाइकल दुर्घटना हुदा दुई को मृत्यु
कञ्चनपुर, ३० फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको […]
कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्यु
काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्युको भएको घटना फेला परेको छ । भारतको कर्नाटका एकजना ७६ बर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको कर्नाटका राज्यको कालाबुर्गीमा मंगलबार मृत्यु भएका वृद्धको भाइरसकै संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु कारण परीक्षण प्रतिवेदन बिहिबार मात्रै आएको थियो । […]
प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ
काठमाण्डौँ, ३० फागुन । प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ गर्ने भएको छ । कोरोना संक्रमण रोक्न पूर्व तयारीका लागि आवश्यक सबै संयन्त्र परिचालन गरेको छ । कोरोना संक्रमण रोक्न सामाजिक विकास मन्त्रालय तथा त्यस अन्तर्गतका स्वास्थ्य निर्देशनालय तथा सुरक्षाकर्मीहरु सकृय भएका छन् । प्रदेश ५ मा भारतको सीमा क्षेत्रबाट ठूलो संख्यामा आवतजावत […]
वृत्तचित्र बनाउने नेपाली युवाको शव गंगा किनारमा भेटियो
एजेन्सी, भारतको राजधानी दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत नेपाली विद्यार्थी मिलन पौडेलको शव गंगा किनारमा भेटिएको छ । उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा पौडेलको शव भेटिएको हो । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । गत मंगलबार होलीपर्वका अवसरमा ४ जना साथीसँगै […]
कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस
काठमाडौँ, ३० फागुन । कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस गरेको छ । डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले आफूले तयार पारेको प्रतिवेदन आज समितिमा पेश गरेको हो । प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ […]
कोरोना त्रास: श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द
काठमाडौं, ३० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार शुक्रबारदेखि श्रम स्वीकृति बन्द गर्ने निर्णय भएको छ। ‘आजदेखि वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति रोक्ने निर्णय भएको छ’, महानिर्देशक दाहालले भने। नेपालीहरु जाने मुख्य श्रम गन्तब्य रहेका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) को […]
आज एकैपटक ह्वात्तै घट्यो सुनको भाउ
काठमाडौँ, ३० फागुन । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबारदेखि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको […]
स्पेनबाट फर्किने नेपाली अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं, ३० फागुन । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो । म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको छ । साथै दूतावासले नेपाल फर्किने भिसा […]











