अर्घाखाँची, २ चैत । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा […]
Author: Nonstop Khabar
भारतमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो
काठमाडौँ, २ चैत । भारत, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । दिल्लीमा कोरोनाका ७ […]
प्रदेश प्रमुखहरुले भेटे (नेकपा) अध्यक्ष प्रचण्डलाई
काठमाडौं, २ चैत । सातै प्रदेशका प्रमुखहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रदेश सरकारले भोग्नु परेका समस्याबारे केन्द्रिय सरकारलाई जानकारी गराउन काठमाडौं आएका प्रदेश प्रमुखहरुले आज प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न भनेर काठमाडौं आएका उनीहरुले भर्खरै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीसँग भेट्ने समय भने तोकिएको […]
कोरोनाभाइरस महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध
युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् (कोभिडढ-१९ ) बाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य […]
लाख नजिक पुगेको सुनको मूल्य आज पनि घट्यो
काठमाडौं, २ चैत । लाख नजिक पुगेको सुनको मूल्य आज पनि घटेको छ । साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्य आज साताको पहिलो दिन (आईतबार) १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो […]
कोरोना त्रास: सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स हुदै
काठमाडौँ, २ चैत । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि कोरोनाभाइरसको विरुद्ध सार्क राष्ट्रहरु एकजुट भएर लड्ने भएका छन् । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो । कोरोनाभाइरस विरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने […]
सतुङ्गलमा टिपर र जिप ठोक्किदा तीन घाइते
काठमाडौँ, २ चैत। सतुङ्गलमा टिपरमा जिप ठोक्किँदा तीन जना घाइते भएका छन् । सडक किनारमा रोकी राखेको ना५ख ६७८५ नम्बरको टिपरमा प्रदेश ३–०१–०२२ च ३५५६ नम्बरको जिप बिहान ४ बजे ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेमा जिप चालक धादिङका २५ वर्षीय सरोज खड्का, जीपमा सवार मकवानपुरको पदमपोखरी नगरपालिका–८ का […]
प्रत्यारोपणका क्रममा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा
काठमाडौं, २ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहानै पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा गएका हुन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् । केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
कोरोनाको त्रासबीच एफएनजे जापानको दसौं स्थापना दिवस सम्पन्न
टाेकियाे । नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाको दशौं स्थापना दिवस शुक्रबार मनाइएको छ । टोकियोको सिनओकुबो स्थित महासंघको सम्पर्क कार्यालयमा दशौं स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको उदघाटन स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघ जापान शाखाका सल्लाहकार भूषण घिमिरेले ‘केक’ काटेर गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि भूषण घिमिरेले जापानको नेपाली […]
खरीपाटी क्वारेन्टाइन सफल बनाएकी प्रजिअ पाण्डे भन्छिन् : कालोबजारी हुन दिन्न
स्थानीय जनता र स्थानीय सरकारको समेत बिरोधको बाबजुद चीनबाट उद्धार गरी नेपाल ल्याइएका विद्यार्थीलाई सफलतापूर्वक खरीपाटी क्वारेन्टाइनमा राख्न र विवाद ब्यबस्थापन गर्न सफल भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नोभेल कोरोना भाइरस(कोभेड १९ )कोे नाममा कालोबजारी गर्नेलाई नछाड्ने चेतावनी दिएकी छन् । कोरोनाको त्रास देखाउदै कालोबजारी गर्नेलाई नछाड्ने उनले चेतावनी दिएकी हुन् । शुक्रवार भक्तपुर […]











