जगदम्बा ब्रान्डको उत्पादक नै कालोबजारी अभियोगमा पक्राउ

काठमाडौँ । विश्व नै कोरोनाले आक्रान्त भएको बेलामा नेपाल समेत लकडाउनको अवस्थामा छ । यस्तो संकटको बेलामा समेत कालोबजारीमा संलग्न एक ठूला माछा प्रहरीको फन्दामा परेको खबर छ । व्यापारिक घराना जगदम्बा ब्रान्डको उत्पादक शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक रहेका सुलभ अग्रवाल प्रहरीको फन्दामा परेका हुन् । उनलाई थर्मोगन (ज्वरो नाप्ने यन्त्र) को कालोबजारी […]

भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना

दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने भएकाले भक्तपुर अस्पतालले यो कोरियन प्रविधि भित्राएको अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले बताए । सम्भावित संक्रमितको […]

लक डाउनको समय बैशाख ३ सम्म बिस्तार

सरकारले ‘लकडाउन’को समय बढाउने निर्णय लिएको छ । लक डाउनको समय बैशाख ३ सम्म बढाउने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीपरिषदको बैठकले लकडाउनको समय बैशाख ३ सम्मलाई थप्ने निर्णय लिएको हो । सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले एक साताको लकडाउन आदेश गरेको थियो भने १८ […]

जेलबाट प्रधानमन्त्री ओलीलाई मर्मस्पर्सी खुला पत्र

श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा ओली ज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल विषय : ध्यानाकार्षण सम्बन्धमा । महोदय, हाम्रै देशको उत्तरतिर हिमाल पारीपट्टीको छिमेकी देश चीनको बुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हालसम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० […]

खरिपाटीस्थित क्‍वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत उक्त रिपोर्टबारे जानकारी गराएका हुन् । ‘खरिपाटी क्‍वारेन्टाइनमा रहेका सबै ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।’ डा […]

विश्वभर कोरोनाबाट ज्यान गुमाउने ६४ हजार नाघे, ११ लाख बढी संक्रमित

काठमाडाै । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ। अहिलेसम्म ६४ हजार ३ सय १६ जनाको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१, स्पेनमा ११ हजार सात सय ४४ र अमेरिकामा सात हजार चार सय ६ जनाको ज्यान गएको छ। फ्रान्समा ६ हजार पाँच सय ७, बेलायतमा ३ हजार […]

जहाजबाट शनिबार ३ सय २८ क्वीन्टल खाद्यान्न हुम्ला लगियो

सिमकोट । हुम्लामा शनिबार मात्र हवाई मार्गबाट ३२८ क्वीन्टल खाद्यान्न ढुवानी भएको छ। नेपालगंज र सुर्खेतबाट निजी एयरलाइन्सहरुले २१ वटा उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका बिष्णु प्रसाद अधिकारीले बताए। उनका अनुसार हावा नचलेको भए यो संख्या अझै बढ्ने थियो। जसमा तारा एयरले सात उडान, समिट एयरले ६ उडान र सीता एयरले आठ उडानबाट […]

‍२ जिल्लामा र्‍यापिड टेस्ट गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । मन्त्रिपरिषद्को शनिबारको बैठकले एक पालिकाबाट अर्को पालिका, एक जिल्लाबाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेश जान थप कडाइ गर्ने निर्णय गरेको छ। यद्यपि लकडाउनको अवधि लम्ब्याउनेबारे भने कुनै निर्णय भएन। अहिले जारी रहेको लकडाउनको अवधि चैत २५ गते मध्यरातसम्म छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय केस देखिएका […]

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

सरकारले लकडाउनमा थप कडाइ गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने भएको हो । मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै उक्त निर्णय लिएको हो । एकैदिन आज संक्रमितको संख्या ३ ले बढेर ९ पुगेपछि सरकार झस्किएको छ । १ महिला विदेश नगए पनि कोरोना […]

चिनियाँ गरिबी निवारण कोष जनकपुरमा

चिनियाँ गरिबी निवारण कोषले जनकपुरमा हात धुने स्थलहरु सञ्चालनमा ल्याएको छ । काेषकाे  नेपालस्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जनकपुर उप- महानगरपालिकामा ह्यान्डवास स्टेसनहरु सञ्चालनमा ल्याएको हाे । जनकपुरमा मान्छेको धेरै भीडभाड हुने क्षेत्र, प्रहरी कार्यालय लगायतका विभिन्न सार्वजनिक स्थानमा शुक्रबार  हातको सरसफाईका लागि आवश्यक पर्ने पानी, ह्यान्ड स्यानिटाइजर लगायतका सामाग्री पर्याप्त मात्रामा राखिएको […]