हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्न बालीहरु दिनप्रति दिन लोप हुन थालेको एक अध्ययनले देखाएको छ । प्राकृतिक रुपमा कालो रङलाई शक्ति सञ्चयको रङ भनिन्छ भने धार्मिक तथा तान्त्रिक रुपमा कालो रङलाई मृत्युको रङ मानिन्छ । हुम्ला जिल्लाको एक अध्ययन अनुसार यहाँ उत्पादन हुने कालो रङ भएका बालीनालीहरु के कसरी कुन कारणले हो दिनप्रति […]
Author: Nonstop Khabar
चार हजार मिटर उचाइमा वडा कार्यालय सञ्चालनमा
हुम्ला । हुम्लाको मात्र नभएर नेपालकै ठूलो वडा लिमीले आन्तरिक स्रोत परिचालन गरेर वडा कार्यालयको भबन निर्माण कार्य सम्पन्न गरेको छ । दुई वर्ष लगाएर यो कार्यालयलाई सम्पन्न गरिएको नाम्खा गापा वडा नं ६का वडा अध्यक्ष पाल्जोर लामाले कनकपत्र डट कमलाई जानकारी दिएका छन् । हिमाल पारीको गाउँको परिचय पाएको यो ठाउँलाई जनसहभागीताको नमुना गाउँका […]
दुई वर्षमा एयरलिफ्टबाट २९ जना सुत्केरीको उद्धार
हुम्ला । एयरलिफ्टबाट दुई वर्षमा हुम्लाका २९ जना सुत्केरी महिलाको उद्धार गरिएको छ । उनीहरूलाई जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न अस्पतालमा पु–्याएर यो सेवा उपलब्ध गराइएको हो । यो वर्षमात्र १८ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो भने पोहोर ११ जना गर्भवती महिलाले यो सेवा पाएका छन् । हुम्लाका गाउँ गाउँमा सुत्केरी बेथाले […]
कोरोनाबाट मृत्यु हुने १०० नाघ्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक […]
74th Independence Day of Pakistan observed
KATHMANDU, Aug 14: On the occasion of the 74th Independence Day of Pakistan, a flag hoisting ceremony was held on the premises of Embassy of Pakistan in Kathmandu on Friday. Ambassador, Mazhar Javed hoisted the flag. On the occasion embassy Officials, senior members of Nepal-Pakistan Friendship and Cultural Association (NPFCA) and media representatives were present. In his message, the President of […]
महाराजगञ्ज टिचिङ अस्पतालका चिकित्सकसहित २२ जनामा कोरोना, अस्पताल सिल
काठमाडौं, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी गरी २२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रबार थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या २२ पुगेको हो । टिचिङ अस्पतालमा स्वास्थ्यकर्मीमै कोरोना फैलिएपछि विरामीहरुमा समेत त्रास उत्पन्न भएको छ । अहिले त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभाग पूरै […]
सिन्धुपाल्चोकमा एकाबिहानै पहिराेकाे प्रकाेप : २८ घर पुरिए, ३५ जना बेपत्ता
बाढी र पहिराेकाे प्रकाेपबाट थिलाेथिलाे बनकाे सिन्धुपाल्चाेकमा फेरि आज गएकाे पहिराेमा परी करिब ३५ जना मानिसहरु हराएका छन् । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा कम्तीमा ३५ वेपत्ता भएका हुन् । शुक्रबार बिहान करिब साढे ६ बजेतिर पहिराे खसेकाे हाे । बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको र घरहरु […]
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यकर्ताहरुलाई रिचार्ज हाल्ने माध्यम बन्दै
हुम्ला । संघीय सरकारको अति मत्वाकांक्षी सामाजिक सुरक्षा योजना प्रधानमन्त्री रोजगार कार्यक्रम हुम्लाका स्थानीय तहहरूका लागि आफ्ना कार्यकर्ता खुसी पार्ने र उनीहरूको रिचार्ज हाल्ने गतिविधि बनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत “प्रधानमन्त्री रोजगार कार्यक्रम”बाट आ।व। २०७६/०७७ मा देशभरका स्थानीय तहहरूका लागि दुई अर्ब बजेट खर्च गरिएको छ । त्यसमध्ये हुम्लाका स्थानीय […]
अन्तर्राष्ट्रिय अगुवा र मानव अधिकार संस्थाहरूद्वारा दक्षिण कोरियामा अल्पसंख्यक धर्ममाथि कोभिड-१९ लाई लिएर भइरहेकाे दमन रोक्न आह्वान
मानवअधिकार अधिकारी, गैरसरकारी संस्था र धार्मिक समुदाय लगायत ३८७ अन्तर्राष्ट्रिय अगुवाहरूले दक्षिण कोरियामा कोभिड-१९ को समयमा सिन्छन्जी चर्च अफ जीसस नाम गरेको अल्पसंख्यक धार्मिक समूहमा दमन रोक्न आग्रह गरिरहेका छन। यस प्रकोप पछि, जिल्ला अदालतले कोभिड १९ जानीजानी फैलाएको शंकाको बिरूद्ध अनुसन्धान गरिरहेको छ, जसमा सिन्छन्जी चर्चका अध्यक्ष ली म्यान-हि सहित ६ चर्चका अधिकारीहरू पक्राउ […]
स्थानीय तहमा पनि रकमान्तर, रकमान्तरदेखि कामका उधारोसम्म गाउँपालिहरुको गोलमाल
हुम्ला । हुम्लाका सात गाउँपालिकाहरूमा विभिन्न प्रकारका विकासे काममा एक बजेट शिर्षकको रकम अर्कै योजनामा रकमान्तर गर्दा समस्या देखिएको छ । असार मसान्तसम्म वैधानिक रुपमा संघ, प्रदेश र स्थानीय तहमा आएको रकमलाई फिर्ता जानबाट रोक्नका लागि उक्त रकम झिकेर आफ्नो खातामा राखी अत्यावश्यक र आफ्नालाई रकम भुक्तानी दिएर स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, प्राविधिक […]











