सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भन्दै सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य […]
Author: Nonstop Khabar
ट्वीटरमा खुलेनन मोदी, टेलिफोनमा भने द्वीपक्षीय सम्बन्ध राम्रो बनाउने कुरा
काठमाडौँ। नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए। भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ। ‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा […]
शनिवार एकै दिन थपिए ४६८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ८० जना
काठमाडौं । आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो । ११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका […]
झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार !
झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार गरेको अभियाेग लागेका एक युवक पक्राउ परेका छन् । भाउजूकाे जाहेरीपछि सल्यान प्रहरीले देवरलाई पक्राउ गरेको हाे । सल्यान प्रहरीले जनाए अनुसार शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली पक्राउ परेका हुन् । भाउजू नाता पर्ने ४० वर्षीया बिरामी महिलालाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा उनलाइ बिहीवार पक्राउ […]
सिन्धुपाल्चोक पहिरो, १३ शव निकालियाे, ११ काे सनाखत
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भने, ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि रिपोर्टिङ भएको छ । सायद अहिलेसम्म बाहिर निकाली पनि सक्यो होला […]
आजदेखि लगाइयो प्रतिबन्ध, यस्ता गतिविधि गरे कडा कारवाही गर्ने सरकारको तयारी
काठमाडौँ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले अाजदेखि विभिन्न गतिविधिमाथि राेक लगाएकाे छ । काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि प्रशासनले भिडभाड बढाउने र अन्य गतिविधिमाथि कडा प्रतिबन्ध लगाउने अादेश दिएकाे हाे । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख […]
सरकारी विरोधी प्रदर्शनको रिपोर्टिङमा गएका बेलारूसका १० पत्रकार रिहा गर्न माग
एजेन्सी । सरकारी विरोधी प्रदर्शनको समाचार संकलनमा खटिदा बेलारूसमा पक्राउ परेका १० जना पत्रकारलाई तत्काल रिहाइ गर्न त्यहाँको पत्रकार महासंघले माग गरेको छ । आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई हिरासतमा राखिएकोमा आपत्ति जनाउँदै बेलारूसको पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुख बोरिस गोरेत्स्कीले तत्काल उनीहरूको रिहाइ गर्न माग गरेका हुन् । […]
इरानी इन्धन बोकेका ४ पानीजहाज अमेरिकाले लियो बलजफ्ती नियन्त्रणमा
एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, वीमा कम्पनी र क्याप्टेनलाई अमेरिकी अधिकारीसमक्ष जहाज बुझाउन चेतावनी दिएका थिए । भेनेजुएलाका लागि इरानी राजदूत होजाड […]
च्याम्पियन्स लिगमा बार्यनसँग बार्सिलाेनाकाे ८–२ को लज्जाजनक हार
काठमाडौं । जर्मनकाे बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल […]
‘हाम्रो बा’ पुस्तक विमोचन
काठमाडौँ, २७ साउन । नारायण प्रसाद अधिकारीको ८९औं जन्मोत्सवको अवसरमा अधिकारी परिवारका सर्वसम्मानित व्यक्ति ‘बा’ को जीवनमा आधारित सन्तती र शुभचिन्तकहरुको भावनाहरु संग्रहित ‘हाम्रो बा’ पुस्तक विमोचन भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अधिकारी परिवारले उक्त पुस्तक विमोचन गरेका हुन् । ठूला पदमा पुगेका व्यक्तिहरुको चाकडीमा लेखिने भजनभन्दा आफ्नो ‘बा’ का […]











