एजेन्सी । विष खुवाइएको आशंका गरिएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको छ। गम्भीर अवस्थामा रहेका नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिएको बीबीसीले जनाएको छ। नभाल्नी गत बिहीबार नै अचेत अवस्था पुगेका थिए। उनका समर्थकहरुले विष हालिएको चिया सेवन गरेका नभाल्नी अचेत बनेको बताएका छन्। जर्मन […]
Author: Nonstop Khabar
नाभाल्नीलाई उपचारका लागि जर्मनी लान रुसी चिकित्सकहरु सहमत
एजेन्सी । विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार गरिरहेका रुसी डाक्टरहरु उनलाई जर्मनी जान दिन सहमत भएका छन्। विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका रुसी सत्ताका आलोचक नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए । तर अहिले उनीहरु नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएको बिबिसीले जनाएको छ। नाभाल्नीको साइबेरियन […]
माधव नेपालको सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना
काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेपाल कम्यनुिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हाे । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने […]
वर्ल्डलिंक आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाँदै
ललितपुर । वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । वर्ल्डलिंकले यसै आर्थिक वर्षको अन्त्यसम्म याे काम सम्पन्न हुने जनाएकाे छ । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो […]
बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाइ प्रतिपरिवार २ लाख राहत दिइने
काठमाडौं, ५ भदौ । बाढी पहिरोमा मृत्यु हुनेका परिवारले २ लाख रुपैंया राहत पाउने भएका छन् । सरकारले मृतकका परिवारलाइ राहत प्रदान गर्ने निर्णय गरेको हाे। बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले […]
एपीएफका ३४ खेलाडीमा कोरोना संक्रमण
काठमाडौं, ५ भदौ । सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ । नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ । सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दहचोकमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई […]
बार्सिलोनामा प्रशिक्षकदेखि सहायक प्रशिक्षक सबै क्लबका पूर्व खेलाडी नियुक्त
म्याड्रिड । स्पेनिस क्लब बार्सिलाेनामा मुख्यप्रशिक्षकदेखि सहायक प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी नियुक्त भएका छन् । लगातार खराब प्रदर्शनका कारण आलाेचित बनेकाे क्लबले अन्य पदहरुमा पनि परिवर्तन हुने चर्चा छ । पछिल्लाे समय बार्सिलोनाले सहायक प्रशिक्षकमा हेनरिक लार्सनलाइ नियुक्त गरेकाे छ । यसअघि मुख्य प्रशिक्षकमा रोनाल्ड कोएम्यान नियुक्त भएका थिए । राेनाल्ड काेएम्यान नियुक्त भएकाे केही […]
फेरि थपिए ८३८ जना कोरोना संक्रमित, कूल संख्या नाघ्यो ३० हजार
काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय […]
रजतपट सुवेदी र नायिका पुजा शर्माको विवाद सहमतिमा मिलाइयो
काठमाडौँ । नायिका पूजा शर्मा र चलचित्र पत्रकार प्रकाश सुवेदीबिच भएको विवादको सामाधान भएको छ। चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका पदाधिकारी र एपी वान टेलिभिजनका पदाधिकारीबिच छलफल गरेर मुद्दा टुंगाएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। दुई पक्षबिचको छलफलमा प्रकाशले सञ्चालन गर्दै आएका कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमति, उजुरीलाई अन्त्य गर्ने सहमति […]
खन्दै जाँदा चार करोड बढी पर्ने सुनका २ डल्ला भेटाएपछि सर्वत्र चर्चा
एजेन्सी । अस्ट्रेलियामा दुईजना उत्खननकर्मीले तीन लाख ५० हजार अमेरिकी डलर (चार करोड १९ लाख ६२ हजार भन्दा बढी नेपाली रुपैयाँ) बराबर मूल्य पर्ने सुनको दुईवटा डल्ला भेट्टाएका छन् । ब्रेन्ट शानन र इथन वेष्टले भिक्टोरिया राज्यको सुनखानी रहेको शहर तार्नागुला नजिकै सुनका डल्ला भेट्टाएका हुन् । भाग्यवश उनीहरुले फेला पारेको सुनका डल्लालाई स्थानीय टेलिभिजन […]











