घुस अभियोगमा नायव सुब्बा महतोविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिएको अभियोग लागेका एक जना नायब सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध अख्तियारले विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको […]

२४ घण्टामा फेरि थपिए २१०३ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका […]

नेशन्स लिगमा आइसल्याण्डमाथि इंग्ल्याण्डको फराकिलो जित

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले आइसल्याण्डमाथि फराकिलो जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्याण्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इंग्ल्याण्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । मासन माउन्ट र डिक्लान राइसले एक एक गोल गरे । खेलको २०औँ मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता […]

सन्दीप लामिछाने लगातार तेस्रो पटक बीबीएलमा अनुबन्ध

एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अनुबन्ध भएका छन् । उनले यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् । होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए […]

हिमपातपछि हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता

हुम्ला । नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो । तापक्रम माइनसमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी […]

India is funding billions of rupee for terrorism in Pakistan: Qureshi

November – Pakistan has made serious allegations that India has invested in spreading terrorism in the country. Saturday Foreign Minister Shah Mehmood Qureshi and DG ISPR Major General Babar Iftikhar stated that India was sabotaging the China-Pakistan Economic Corridor (CPEC) and is supporting terrorism in Pakistan. In a joint media conference, foreign minister Qureshi said, […]

विश्व बैंकले नेपाललाई ४२ अर्ब सहयोग गर्ने

काठमाडौँ । नेपाललाई विश्व बैँकले ४२ अर्ब रूपैयाँ आर्थिक सहयोग गर्ने गरी दुई सम्झौतामा हस्ताक्षर भएको छ । शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि […]

अर्को बैठक तय गर्दै नेकपा सचिवालय बैठक सकियो, अब अध्यक्ष ओलीले पनि छुट्टै प्रस्ताव ल्याउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बुधवार बसेको बैठक अर्को बैठकको मिति तय गरेर सकिएको छ । पार्टीका प्रथम अध्यक्ष केपी ओलीले बैठक रोक्ने अनेक प्रयत्न गरे पनि नसकेपछि अन्ततः बुधवार उनी सचिवालयको बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको सचिवालयको बैठकले स्थायी कमिटी र केन्द्रीय समिति […]

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

एजेन्सी– दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्वराष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकारविरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उनले गत नोभेम्बर […]

काठमाडौमा आगलागी हुँदा दाइको मृत्यु, टिका लगाउन आएकी बहिनीसहित २ घाइते

काठमाडौँ । काठमाडौँको कपनमा आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कपनको बालुवाखानी चोकस्थित स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी भएको हो । बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले […]