टेस्लाका इलोन मस्क बिल गेट्सलाई उछिन्दै भए ३५ औं स्थानबाट उक्लेर दोस्रो धनी

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक इलोन मस्क माइक्रोसफ्टका संस्थापक बिल गेट्सभन्दा धनाढ्य व्यक्ति बनेका छन्। बिल गेट्सलाई पछिपार्दै मस्क विश्वकै दोस्रो धनाढ्य व्यक्ति बनेका हुन्। आफ्नो विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य ५ सय अर्ब डलर भएपछि मस्कको व्यक्तिगत धन १२८ अर्ब डलर पुगेको बताइएको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जेफ बेजोस […]

मेसीबिनै बार्सिलोनाले ४–० ले हरायो डायनाभो किभलाई

काठमाडौं । डायनाभो किभलाई पराजित गर्दै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। कप्तान लियोनल मेस्सीबिनै मैदान उत्रेको बार्सिलोनाले डायनाभो किभलाई ४–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। खेलेका चारै खेलमा जित निकाल्दै १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले दुई तथा सर्जिनो […]

बर्दिवासमा प्रहरीको गोली लागेपछि हेलिकोप्टरबाट काठमाडौं पुर्याइएका युवकको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको […]

बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले खाेस्याे : झडपमा ३ घाइते

बर्दीबासमा बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले पोस्ट मार्टमका लागि जनकपुर पुर्याएको छ । हत्याको विरुद्धमा भइरहेको प्रर्दशनमा हस्तक्षेप गरी प्रहरीले शव जनकपुर पुर्याएको हो । शवसहित पूर्वपश्चिम राजमार्गमा मंगलवार दिनभर बालिकाका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका आक्रोशित भीडलाई तितर–वितर पार्न प्रहरीले गोली चलाएको थियो । सो क्रममा ३ […]

बैतडी जीप दुर्घटनामा ५ को मृत्यु, पेन्सन बुझेर फर्किएकाहरु परे र्दुघटनामा

कैलाली, ९ मंसिर । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा […]

बैंकले लिलाम गरेको जग्गामा सर्वोच्चले दियो सुधीर बस्नेतको पक्षमा फैसला

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो । बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए । धापासीस्थित जग्गा धितो राखेर बस्नेतको […]

मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा प्रयोग

दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेश बाट ल्याइएको ०१–००६–१०३८ नं को गाडीमा सल्लाको दार लाद्दै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । […]

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौं, ८ मंसिर । सत्तारुढ दलभित्रको अन्तरसंघर्ष चर्किरहेका बेला नेपालस्थित चिनियाँ राजदुतले सो पार्टीका नेताहरुसँग भेटवार्ता बढाएकी छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ । […]

डब्लूएचओका प्रमुखमाथि बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप

काठमाडौं । इथियोपियाका पूर्वमन्त्री समेत रहेका डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रियससमाथि त्यहाँका बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको छ। बिद्रोही शक्ति टिग्रे पिपल्स लिबिरेसन फ्रन्ट टीपीएलएफ र इथियोपियाको संघीय सेनाबीच हाल संघर्ष जारी छ। टेड्रोसले टीपीएलएफको पक्षमा वकालत गरेको र उनीहरुलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको बीबीसीले जनाएको छ। इथोपियाको राष्ट्रिय […]

नेपाल प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थप

काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप भएको छ। संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थपेको हो। गृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप गर्नु पर्ने रायसहित स्वीकृतिका संघीय […]