काठमाडौं, ११ माघ । कर्मचारी समायोजन तथा भर्ना सम्बन्धीमा परेका दुई दर्जन मुद्दामा सर्वोच्च अदालतमा मंगलबार बहस सकिएको छ। सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा बहस गरेका हुन्। बहस सकिएकाले आजै फैसला आउनसक्ने सम्भावना छ। अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा छन्। ती मुद्दामा पुस २९ गतेदेखि सर्वोच्चमा सुनुवाई शुरु भएको थियो। सर्वोच्चमा […]
Author: Nonstop Khabar
आयोगले सरकारलाई भन्यो : स्थानीय तह निर्वाचन मिति यथाशिघ्र तोकियोस्
काठमाडौं, ११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई भनेको छ। आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति निकालेर सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेका हुन्। ‘२०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ […]
‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड
काठमाडौं, ११ माघ । दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक […]
कञ्चनपुरमा मसला सम्झेर खानामा ‘विषादी’ हाल्दा एकै परिवारका ५ जना बिरामी
धनगढी, ११ माघ । कञ्चनपुरमा खानामा मुसा मार्ने विषादी हाल्दा एकै परिवारका ५ जना बिरामी भएका छन्। मंगलबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन्। विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती, १७ वर्षीया सरिता, १४ वर्षीय शमिर र ८ वर्षीय समिक्षा बिरामी […]
निफको पाँचौं संस्करण चैतमा हुने, ३८ देशका ८९ चलचित्र छनोट
काठमाडौं, ११ माघ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ९निफ० आगामी चैतमा काठमाडौंमा हुने भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ निफको पाँचौं संस्करण चैत १० देखि १४ गतेसम्म हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ । महोत्सवमा सहभागिताका लागि ५५ देशबाट चार सय बढी चलचित्र प्राप्त […]
‘बधाई दो’को ट्रेलर रिलिज, पीटी शिक्षक र प्रहरी अधिकारीबीचको प्रेमकथा
काठमाडौं, ११ माघ । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित चलचित्र ‘बधाई दो’को ट्रेलर रिलिज भएको छ । हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको कमेडी जनराको यो चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । ट्रेलरमा भूमिले एक पीटी शिक्षकको भूमिका निभाइरहेको देख्न सकिन्छ, जो देशका लागि खेल्न चाहन्छिन् । यस्तै राजकुमार एक प्रहरी अधिकारीको […]
गायन रियालिटी शो ‘सिंगर’ हुने, विजेतालाई २५ लाख नगदसहित कार
काठमाडौं, ११ माघ । केही वर्षयता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दै गएको छ । त्यसमध्ये पनि गायन रियालिटी शो बढी छन् । यसैक्रममा ‘सिंगर स् सोलफुल भ्वाइस’ नाममा अर्को गायन रियालिटी शो हुने भएको छ । डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज प्रालिले यो रियालिटी शोको आयोजना गर्न लागेको हो । अहिले चलिरहेको ट्रेण्डभन्दा केही फरक […]
जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण
काठमाडौं, ११ माघ । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ । २१ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले जानपान सरकारले दिने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थसचिव मधुकुमार मरासिनीले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान प्रत्रमा हस्ताक्षर […]
नेपालमा भ्रष्टाचारको अवस्था गत वर्षको जस्तै
काठमाडौं, ११ माघ । नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि […]
देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो
बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा […]











