थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, ११ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि […]

के फेरि मिल्दैछन् सामन्था र नागा ?

काठमाडौं, ११ माघ । दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो । जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए । यद्यपि सामन्थाले भने […]

अन्तरिक्षमा उत्कृष्ट खानपिनको आइडिया पेश गर्नेलाई नासाले १० लाख डलर पुरस्कार दिने

काठमाडौं, ११ माघ। अन्तरिक्षमा रहेका अन्तरिक्ष यात्रीको खानपान कसरी गराउने रु यस विषयमा उत्कृष्ट आइडिया दिने व्यक्तिलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले १० लाख डलर पुरस्कारको घोषणा गरेको छ । अन्तरिक्ष यात्रीको खानपानका लागि नवीन तथा दिगो खाद्य उत्पादनको उत्कृष्ट अवधारणा पेश गर्ने व्यक्तिलाई नासाले पुरस्कार प्रदान गर्नेछ । भविष्यमा अझै लामो भन्दा लामो समयका लागि […]

चलचित्र ‘लाखे’को दुई युनिट बनाएर छायांकन

काठमाडौं, ११ माघ । कोरोना संक्रमण दर बढेसँगै सरकारले सिनेमा हल बन्द गरेको एक साता बढी भइसकेको छ । हल सञ्चालनमा रोक लगाइएपनि चलचित्र छायांकनमा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्न सकिनेछ । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाभन्दा कमको टिममा चलचित्र छायांकन गर्न सकिने नेपाल चलचित्र विकास बोर्डले जनाएको छ । कोरोना संक्रमणका कारण केही […]

गुगलको स्मार्टवाच मे २६ मा आउने

काठमाडौं, ११ माघ । गुगलले आगामी मे ६ मा आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । सम्भवतः गुगल पिक्सेल वाच नाम रहने स्मार्टवाच सन् २०२२ मे २६ मा लञ्च हुने प्रविधि सम्बन्धी समाचारहरु सार्वजनिक गर्ने प्रसिद्ध टिप्स्टर जोन प्रोसरले दाबी एक ट्वीट मार्फत् दाबी गरेका छन् । ट्वीटमा उनले भनेका छन्, ‘मैले सुने अनुसार […]

प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

दाङ, ११ माघ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको […]

युक्रेन तनाव: आठ हजारभन्दा धेरै सैनिक ‘उच्च सतर्क अवस्थामा रहेको’ अमेरिकाको भनाइ

काठमाडौं, ११ माघ । युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्तामाझ करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले बताएको छ। रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ। पछिल्ला महिनाहरूमा रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने […]

‘पुष्पा’ का अभिनेता अल्लु अर्जुनको कति छ सम्पत्ति?

काठमाडौं, ११ माघ । यति बेला अमेरिका, भारत र नेपालका सिनेमा हलमा एउटै फिल्मको चर्चा छ– पुष्पाः द राइज। रिलिज भएको एक महिना हुन लाग्दा पनि हलहरूमा यसले दर्शक तान्न छाडेको छैन। ‘बाहुबली’ पछि सबभन्दा धेरै चर्चा पाउने दक्षिण भारतीय फिल्म यही हो। अल्लु अर्जुनको मुख्य भूमिका रहेको यो फिल्मले भारतमा अक्षय कुमारको ‘सूर्यवंशी’ र […]

आजदेखि फेरि खोप अभियान सुरू गर्दै टेकु अस्पताल

काठमाडौं, ११ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ। अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन्। आज बिहान १० बजेदेखि खोप अभियान […]

छोरीको फोटो भाइरल भएपछि विराट–अनुष्का रुष्ट

काठमाडौ, ११ माघ । भारत र दक्षिण अफ्रिकाबीचको एक दिवसीय शृङ्खालको अन्तिम खेलका दौरान विराट कोहली र अनुष्का शर्माकी छोरी वामिका स्क्रिनमा देखिइन् । वामिकालाई लिएर उनका आमाबाबु निकै संवेदनशील रहेका छन् र हालसम्म उनको अनुहारलाई क्यामाराबाट लुकाएर राखेका थिए ।   यस्तोमा जब अनुष्का छोरी वामिकालाई काखमा लिएर स्ट्यान्डमा देखिइन्, सबै क्यामेरा उनीतर्फ मोडियो […]