‘Piece of Peace’ Project Carried out by International Peace Organization and Youth Group of the Middle East

Training Of Trainees (TOT) camp was held to implement peace education and activities for youth in Marouf Saad elementary school of Saida in Lebanon from June 30th to July 3rd. Students from Lebanon, Palestine, and Syria and social representatives including a politician, a journalist, and leaders of civil society participated in this event. The event was hosted by the […]

सात वर्षपछि गुंला पर्व मनाइने

भक्तपुर, ७ साउन । सवा लाख चैत्य बनाइने धार्मिक पर्व गुंला धलं(गुंला पर्व) यहाँ मनाउने तयारी भएको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गुंला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले परापूर्वकालदेखि मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्व सात वर्ष बन्द भएकामा यस वर्ष गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् यही साउन ९ देखि आगामी भदौ […]

‘छक्कापञ्‍जा-२’काे टाइटल गीत नै चोरी भएपछि दिपक र दिपाकाे कराेडाै डुब्ने खतरा

काठमाडौं, ७ साउन । कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र छक्कापञ्‍जाले राम्रो कमाइ गर्‍यो । कथा वस्तु काम नलाग्ने भएपनि टेलिभिजनमा देखिने अनुहारका कारण उक्त चलचित्रले राम्रो कमाइ गरेको कुरा जगजाहेर नै छ । छक्कापञ्जाबाट नसोचेको कमाइ गरेपछि हौसिएका यो सदावहार जोडीले ‘छक्कापञ्जा-२’ को तयारीमा छन् । तर यो पटक भने सुरुमै विवाद अाएको […]

जनयुद्धमा बगेको रगतलाई रजस्वाला बराबर भन्ने काजी र किराँतीबीच घम्साघम्सी

काठमाडौं, ७ साउन । माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक पहिलो र दोस्रो चरण चुनावको समिक्षा गर्ने र तेस्रो चरणको तयारी गर्न बोलाइएको थियो । तर, बैठकको विषयान्तर भएको छ । देशभरबाट नेताहरु पेरिसडाँडामा जम्मा भएको बेला पार्टीभित्रको असन्तुष्टी र अन्तरविरोध छताछुल्ल भएको छ । यही मौकाको फाइदा लिँदै नेताहरुमात्र होइन माके […]

ओलाङचुङ्गोला हुँदै चीनसँग जोडियो नेपालको सडक सञ्जाल

ताप्लेजुङ, ७ साउन । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो । शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् […]

अाइकाअाेकाे कालोसूचीबाट नेपाल हट्याे

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ ।संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको जुलाई २० मा बसेको बैठकले नेपाललाई कालोसूचीबाट हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । संगठनको मिसन टोलीले सन् २०१३ मा गरेको […]

देउवा सरकारले देशको नाम फेर्न थालेपछि सांसदहरु उत्रिए विरोधमा

काठमाडौं, ७ साउन । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको नाम नै फेर्न थालेको भन्दै सांसदहरु विरोधमा उत्रिएका छन् । सरकारले आम नेपाली नागरिकका लागि जारी गर्न थालेको राष्ट्रिय परिचय पत्रमा देशको नाम फेरेपछि सांसदहरुले यस्तो विरोध जनाएका हुन् । ठूलो महत्वकांक्षाका साथ सरकारले नागरिकलाई स्मार्ट डिजिटल कार्ड जारी गर्न थालेको छ । सोही परिचय पत्रमा […]

पूर्वाञ्चल विश्वविद्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी

काठमाडौं, ७ साउन । अखिल क्रान्तिकारीले पूर्वाञ्‍चल विश्‍वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले आफ्नो ९ बुँदे मागप्रति विश्‍वविद्यालय गम्भीर नभएको भन्दै शुक्रबार काठमाडौंस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीले विश्वविद्यालयमा देखिएको विकृति विसंगती, गैरजिम्मेवारपूर्ण कार्य समाधानको माग गर्दै साउन १ गते ९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो […]

दलितलाई प्रेम गरेको भन्दै छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

बुटवल, ७ साउन । छोरीले अन्तरजातीय प्रेम गरेको भन्दै कुटपिट गर्ने बाबुविरुद्ध मुद्दा दायर भएको छ । घटनामा संलग्न अरु चारविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । रुपन्देहीको मर्चवारका इन्नर यादव, उनका परिवार र छिमेकीले मीना यादव नामक युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि मात्र प्रहरीले […]