चर्चित नायिका नम्रता श्रेष्ठले बेलायतका मोडल पवन शर्मासँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ। एउटी प्रेमिकाले आफूलाई माया गर्ने मान्छेबाट खोजिएको मायाको आशा ‘यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस्, मैले जस्तै माया पाउने हरेकलाई चाह होस्’ भन्दै दुई प्रेमी मनलाई नजिक बनाएको कुरालाई भिडियोमा देखाइएको छ। गीतकार नृपेश उप्रेतीको प्रेमिल शब्दले भरिएको ‘यस्तो माया’ […]
Author: Nonstop Khabar
व्यापक विरोधपछि प्रचण्ड शताब्दी पदक फिर्ता गर्न बाध्य
काठमाडौं, ५ साउन । साउन ३ गते मंगलबार एउटा समाचार निकै चर्चामा रह्याे । नेकपा (माओवादी केन्द्र)का प्रचण्डलार्इ एउटा संस्थाले अहिलेसम्मकै ठूलाे सम्मानकाे घाेषणा गर्याे । दुर्इ पटक प्रधानमन्त्री भइसकेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै खुसी हुँदै उक्त कार्यक्रममा सहभागी पनि भए । शताब्दी पदकबाट अाफूलार्इ सम्मान गरिने भएपछि उनी खुसी नहुने कुरा नै थिएन […]
काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबस धादिङमा दुर्घटना
धादिङ, ५ साउन । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो । […]
प्रचण्डले यस्तो घोषणा गरेपछि सबै दङ्ग
काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका प्रचण्डलाई सम्मानको भोक भएका नेताको रुपमा लिइन्छ । सम्मान पाउने कार्यक्रम प्राथमिकतामा पर्छ भन्ने आरोपबीच प्रचण्डले सम्मान तथा पदक नलिने घोषणा गरेका छन् । त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो । प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी […]
कुनै खेल नजिती फर्कियो नेपाली यू–२३ टिम
काठमाडौं, ५ साउन । नेपाली फुटबल प्रेमीलाई निरास हुने गरी नेपाली टीमले हार खाएको छ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २–० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् […]
हेल्मेट लगाको टाउकोमा आगो सल्काएर नयाँ बन्ने बाहाना
‘नयाँ सोच्न पुरानो सोच बाधक हुन्छ भने सबभन्दा पहिला आफ्नै टाउकोमा आफैँ राँको झोस्नुपर्छ । यदि कसैले हेल्मेट लगाई टाउकोमा आगो सल्काएर नयाँ बन्ने बहाना गर्छ भने अरू सहयोद्धाले हेल्मेट खोलिदिएर राँको लगाउन सहयोग गर्नुपर्छ,’ जनयुद्धकालीन माओवादी कथन हो यो । माओवादी केन्द्रको बैठक अहिले चल्दै छ । के टाउकोमा राँको झोस्दै नयाँ चुनौती सामना […]
फर्निचर उद्योगमा आगलागी हुँदा १६ लाखको क्षति
भक्तपुर, ५ साउन । भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रु १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । राति करिब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर […]
रोल्पाका दुई सामुदायिक विद्यालय नमूना घोषित
रोल्पा, ५ साउन । एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वाट बालकल्याण माध्यमिक विद्यालय, लिवाङ र निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय मावि, मौलाबोट रांकोट नमूना विद्यालय घोषणा भएको जिल्ला शिक्षा कार्यालय, रोल्पाले जानकारी दिएको छ । शिक्षा […]
छोरीहरू र ज्वाई मिलेर आफ्नै बाबुको हत्या
चितवन, ५ साउन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरू अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको […]
पिएल, बिपी र ‘छु मतलम’
गत साता निष्ठा राजनीतिका पहिलो पुस्ताका अन्तिम व्यक्तित्व रामहरि जोशी बिते । भ्रष्टाचारको कीर्तिमान आरोपी चुडामणि शर्मा अदालतमा पेस भए । किड्नी काण्ड सदनमा प्रवेश गर्यो । पत्रकार स्टिङ अपरेसन छताछुल्ल भयो । राज्यको ठूलो धनराशि एक हप्तैमा खर्च भयो, भूकम्पपीडितका वेदना ज्युँका त्युँ रहे । दान–व्यवसाय मौलाए । सप्तरीमा बाढी बौलायो । अन्यन्त्र निर्वाचित […]







