मुगु, १९ साउन । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ । मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् […]
Author: Nonstop Khabar
एथ्लेटिको मड्रिडको कब्जामा अउडी कपको उपाधि
काठमाडौं, १९ साउन । प्रि–सिजनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता अउडी कपको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ । बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि जितेको हो । खेलमा एथ्लेटिकोका केईदी बारेले गोल गर्दै टोलीलाई अग्रता दिए । तर लिभरपुलका फर्मिनोले पेनाल्टी मार्फत एक गोल फर्काएपछि निर्धारित ९० मिनेटभित्र १(१ […]
कथा : तृपट काकाको शोख
काका स्वभावैले त थिए नैं, बाबजुद, शारीरिक हिसाबले पनि अजिवकै देखिन्थे । लाम्चो अनुहार, कुटिल चेहरा, तिखा आँखा, अनि खुइलिएका तालुका धनी ६० बर्षिय तिर्पट काका झन्डै ६ फिट अग्ला कदका थिए । यसमा के अजिवता छ र भनेर मेरो दोहोलो काढ्न नसक्ने हैन तपैहरुले । त्यसैले त म भन्दैछु, खानदानी भनौं या पुर्खौली, अथवा […]
११ डिआईजी एआईजीमा बढुवा । बमबहादुर पछि जयबहादुर
काठमाडौं, १९ साउन । नेपाल प्रहरीकाे बढुवा समितिले गरेकाे सिफारिश अनुसार सरकारले ११ डिअाइजीलार्इ एअार्इजीमा बढुवा गरेकाे छ । अाज बिहान सिंहदरवारमा बसेकाे मन्त्रिपरिषदकाे बैठकले उनीहरुलार्इ बढुवा गर्ने निर्णय गरेकाे हाे । यसअघि बढुवा समितिले ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेकाे थियाे । मन्त्रिपरिषदले गरेकाे बढुवामा […]
Intercontinental Press Forum Held to Call for Collaborative Governance
An international NGO, Heavenly Culture, World Peace, Restoration of Light (HWPL), organized the ‘Intercontinental Voice of Press’ on the theme of ‘Media and Collaborative Governance’ on July 29 Journalists from four countries in three continents: Nigeria from the African continent, Ukraine from the European continent, and Nepal and the Philippines from the Asian continent attended […]
रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा
काठमाडौं, १९ साउन । रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा भएको छ । रसियन प्रधानमन्त्री दिमित्री मेदनेभले हालै अमेरिकाले लादेको आर्थिक नाकाबन्दीको विधेयक मस्कोका विरुद्ध गरिएको पूर्ण रुपको व्यापारिक युद्धको घोषणा भएको टिप्पणी गरेका छन् । अमेरिकी कांग्रेसले रसिया विरुद्ध अार्थिक नाकाबन्दी लगाउने निर्णयसँगै दुर्इ देशले व्यापारिक युद्ध सुरु भएकाे टिप्पणी गरेका हुन् । रुसका […]
अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगायो
वासिङटन, १८ साउन । आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको […]
अपर कर्णाली र अरुण तेस्रो रद्द गर्न ऊर्जामन्त्रीले दिए यस्तो चेतावनी
काठमाडौं, १९ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी भएको बताएका छन्। ‘समयमै काम नगर्ने कम्पनीहरूसँग एकपटक छलफल गरी समयावधि तोक्ने र समयावधिभित्र काम नगर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गर्ने नीतिगत व्यवस्थासमेत गरिनेछ’, ऊर्जामन्त्री शाहीले […]
निगमलाई डुबाउन वास्तविक मुल्यभन्दा ६ गुणा बढी बढाएर जग्गा खरिद
काठमाडौं, १९ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न भन्दै ६ गुणासम्म मूल्य बढाएर जग्गा खरिद गरेको देखिएको छ। सांसदहरूका अनुसार निगमले झापामा खरिद गरेको २३ बिघा ३ कट्ठा १३ धुरमध्ये करिब २१ बिघा दुर्गममा पर्छ। उक्त क्षेत्रमा प्रतिकट्ठा जग्गाको मूल्य डेढदेखि २ लाख रुपैयाँ मात्र छ । तर निगमले ‘चलखेल’ गरेर प्रतिकट्ठा […]
सबै माओवादी घटकका बीचको एकता आजको ऐतिहासिक आवश्यकता
महान जनयुद्धको उपलब्धी पश्चात नेपालमा संविधान सभा गणतन्त्र, संघीयता, समावेशिता र लोकतन्त्रको प्रत्यभूती भएको छ । सायद नेपालमा जनयुद्ध नहुदो हो त देश राजतन्त्रको जाँतो मुनि हुन्थ्यो । देशमा मुठ्ठीभर सामन्तहरुको रजाइ हुन्थ्यो । गरीब, दुःखी, दलित, महिला, मधेशी आफ्नो अधिकारमा रमाउन पाउँदैनथे । जनयुद्धको ज्वारभाटा गाउँदेखि सहर लम्कदा गाउँका हलिया दाइहरु, दलित महिला, जनजातिले […]










