यार्सागुम्बामा अर्बाैकाे राजश्व घाटा व्यहाेर्दै सरकार

काठमाडौं । मुलुकमा वार्षिक १२ अर्ब रुपैयाँको यार्सागुम्बा संकलन हुने अनुमान गरिए पनि सरकारी तथ्यांकले भने १४ वर्षको अवधिमा करिब १९ अर्बको मात्रै संकलन भएको देखाएको छ । यसबाट विगत १४ वर्षमा १ खर्ब ५० अर्ब बराबरको यार्सा संकलनबाट प्राप्त हुने राजस्व सरकारलाई घाटा भएको देखिन्छ । अधिकांश यार्सा गैरकानुनी तरिकाले व्यापार हुने भएकाले कम […]

हाइड्रोजन बमको सफल परिक्षण गरेपछि आफ्ना वैज्ञानिकहरुसँग उत्सव मनाउँदै किम

काठमाडाैं, २६ भदाै । उत्तरकाेरियाले अहिले विश्व हल्लाइरहेकाे छ । पछिल्लाे समय उसले गरेकाे हाइड्राेजन वमकाे परिक्षणपछि विश्वकाे सबैभन्दा शक्तिशाली देश मानिएकाे अमेरिका समेत तर्सिएकाे छ । उत्तर काेरियाका युवा राष्ट्रपति किम जाेङ उनले केही दिन अगाडि अमेरिकालार्इ जित्न पुग्ने हाइड्राेजन वम बनाउन अाफ्ना वैज्ञानिकलार्इ निर्देशन दिएकाे कुरा बाहिर अाएपछि अमेरिका झन सशंकित भएकाे छ […]

वैद्य माओवादी फेरि फुटको डिलमा । परि थापाले विद्रोह गर्दै

काठमाडौँ, २५ भदौ । नेकपा (क्रान्तिकारी माओवादी) फेरि फुटको डिलमा पुगेको छ । विप्लवको नेतृत्वमा एउटा समूहले सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएको केही समयपछि बादल समूह माओवादी केन्द्रमा फकेको पीडाबाट तैरिन नपाउँदै फेरि अर्को फुट हुने भएको स्रोतका दाबी छ । नेकपा (एकीकृत)बाट एकतामा आएको समूहले अध्यक्ष वैद्यलाई समस्यामा परेको छ । परि थापाले […]

मोहन बैद्यका भाई विप्लवको साथमा

काठमाडौं, २५ भदौ । कम्युनिस्ट आन्दोलनका पाका नेताका रुपमा चिनिएका मोहन वैद्य किरणलाई छोडेर उनका भाई युवा क्रान्तिकारी नेता नेत्रविक्रम चन्द विप्लवको साथमा पुगेका छन् । वैद्यका भाई झपेन्द्र राज बैद्य आज विप्लवको साथमा लागेका हुन् । नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा वैद्यलाई परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेपालमा […]

प्रचण्डलाई छोडेर आधा दर्जन केन्द्रीय सदस्यसहित सयौ कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं, २५ भदौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) छाडेर आधा दर्जन केन्द्रीय सदस्यसहित सयौ नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन् । नेपालको राजनीतिलाई सम्हाल्न तथा राजनीतिक आन्दोलनलाई पूर्णता दिनका लागि विप्लवको […]

मेसीको ह्याट्रिकसँगै बार्साले लालिगामा बर्सायो पाँच गोल

लियाेनल मेसीले बार्सिलाेनाका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । स्पेनिस ला लिगा अन्तगर्त शनिवार राती भएकाे खेलमा मेसीले ह्याट्रिक नै गरेका छन् । मेसीकाे ह्याट्रिकसँगै बार्सिलोनाले स्पानियोलमाथि ५-० काे फराकिलो गोलअन्तरकाे जित हात पारेकाे छ । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पुरा गरेका हुन्। घरेलु मैदान नेउक्याम्पमा भएको […]

नेपाल अाइडल तीन प्रतिस्पर्धीका लागि यस्ताे कडा सुरक्षा

काठमाडौं, २५ भदाै । नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे । उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट गर्न पाउँथे । ती क्षणहरू टेलिभिजनमार्फत […]

मापसे अभियानबाट २३ लाख कारवाही गरेर २३ करोड नै असुली

काठमाडाैं, २५ भदाै । महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन अभियानबाट ठूलो जरिवाना असुली गरेको छ । मादक पदार्थ सेवनकर्ताबाट अभियानबाट उपत्यकाबाट मात्रै २३ करोड रुपैयाँभन्दा बढी जरिवाना असुली गरेको महाशाखाले जनाएको छ । याे रकम ६ वर्षको अवधिमा असुल गरिएकाे हाे । महाशाखाले मापसे अभियान चलाएकाे छ वर्ष भएकाे छ । ६ वर्षकाे अवधिमा […]

भैसी बेचेर मेयरमा उम्मेदवारी

गौशाला, २५ भदाै । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन्। जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन्। चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने […]

मधेशका उम्मेदवार चुलो बनाइदिने र मच्छड भगाइदिने आश्वासन दिएर भोट माग्दै

राजविराज, २५ भदाै । भीमराज यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । लामो समय सद्भावनामा बिताएका यादव मधेस आन्दोलनमा पनि निकै सक्रिय थिए । यद्यपि ‘जनताले तपाईंलाई नै किन भोट हाल्छन् ?’ भनी सोधिएको जिज्ञासामा उनी न त मधेसवादकै कुरा गर्छन्, न त मधेसवादी राष्ट्रिय अजेन्डाको । ‘यो नगरको स्वरूप फेर्न […]