चितवन, २५ भदाै । सुप्रसिद्ध सर्च इन्जिन गुगल’ ले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ । गुगलले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) अमेरिकामार्फत चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न किसिमका प्रविधि जडान गर्न सहयोग गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु […]
Author: Nonstop Khabar
निगमको घोटालामा अख्तियारकै भूमिका शंकास्पद
काठमाडौं, २५ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका शंकास्पद देखिएको छ । ती दुई निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सार्वजनिक लेखा समितिको निर्देशन लत्याएर आरोपितलाई छानबिनको दायरामा ल्याउन आलटाल गरिरहेका छन् । छानबिन र कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पाएका निकाय नै आरोपितलाई बचाउन लागेको […]
सागर आलेका फ्यानले विदेशबाट लेखेकाे एउटा भावुक पत्र जसले सबैलार्इ रुवायाे
प्रिय सागर, तिमी सागर हैनौ महासागर हौ । अब तिमिले नेपाली म्युजिक इन्डस्ट्रीमा यस्तो सुनामी ल्याउनु जस्ले सँसारै हल्लावस् अनि दुनियाँ तिम्रो औंलामा नाचोस् । तिमी नेपाल आइडलको स्टेज छोडेर गए पनि तिमी सदा–सर्बदा मेरो मनको स्टेजमा नाचिरहने छौ,, गाइरहने छौ । हिजो स्टेजबाट तिमी बाहिरिए पछि मैले आफ्नो सेल्फलार्इ कन्ट्रोल गर्न सकिन अनि म […]
नेपाल रेडियोलोजीकल सोसाइटीको वार्षिकोत्सव सम्पन्न
पोखरा, २४ भदौ । रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीको राष्ट्रिय व्यावसायिक छाता संगठन नेपाल रेडियोलोजिकल सोसाइटीको २७ औँ वार्षिकोत्सव एक कार्यक्रमका बीच आज पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा रेडियोलोजी क्षेत्र अत्यन्त संवेदानशील भएको बताउँदै कार्यक्रममा सहभागीले उत्पादित जनशक्तिको उचित व्यवस्थापनका लागि राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर […]
पोखरा अन्तर्राष्ट्रिय काव्य संगम सम्पन्न
पोखरा, २४ भदौ । देवकोटा लुछुन एकेडेमी नेपालद्वारा आयोजित पोखरा अन्तर्राष्ट्रिय काव्य संगम–२०७४ एक समारोहका बीच आज यहाँ सम्पन्न भएको छ । काव्य संगममा नेपाल, भारत र भुटानका तीन दर्जनभन्दा बढी कविले आआफ्ना रचना वाचन गरेका थिए । उनीहरूले समाजका विद्यमान विकृति, विसंगती, गिर्दो मानवीय संवेदनालगायत विषयमा सिर्जनामार्पmत व्यंग्य प्रहार गरेका थिए । नेपाल संगीत […]
‘हीरामणि–झुमा दाहालको परिकल्पना’ सार्वजनिक
काठमाडौँ, २४ भदौ । हीरामणि दाहाल र झुमा दाहालद्वारा लिखित ‘हीरामणि–झुमा दाहालको परिकल्पना’नामक कृति सार्वजनिक गरिएको छ । कृतिको रुपाखेती दाहाल कूल कल्याण प्रतिष्ठानले यहाँ आयोजित कार्यक्रममा साहित्यकार श्रीहरि रुपाखेतीले गरेका हुन् । कृति सार्वजनिक गर्दै साहित्यकार रुपाखेतीले बुढेसकालमा दाहाल दम्पतीले कृतिमार्फत समाजका समसामयिक यथार्यतामा पस्केको बताए । उनले आफूजस्तै कम पढेका व्यक्तिले गर्ने सामाजिक […]
विश्व पर्यटन दिवसका अवसरमा नाट्टाको प्रवर्द्धनात्मक कार्यक्रम
काठमाडौँ, २४ भदौ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आज साइकल ¥याली तथा फुटसल प्रतियोगिताको आयोजना ग¥यो । एक सय साइकलयात्री सहभागी ¥याली नक्सालस्थित नाट्टाको कार्यालयबाट शुरु भई महाराजगञ्ज, बूढानीलकण्ठ पुगेर केहीबेर मन्दिर सरसफाइ गरेको थियो । त्यहाँबाट फर्किएर धूम्रबाराही, बाफलबोट हुँदै हाँडीगाउँस्थित धनन्तरी फुटसल स्थलमा पुगेर […]
इर्मा नामक आँधी फ्लोरिडातर्फ बढ्दै । तटीय क्षेत्र खाली गरिँदै
एजेन्सी । हजारौँ एसियाली मुलका अमेरिकी नागरिकसहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले आग्रह गरेका छन् । फ्रान्सलगायत अन्य कैयौँ क्यारेवियन टापूमा विनाश गरेको आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्यालाई तहसनहस बनाउनसक्ने भन्दै यहाँका अधिकारीले नागरिकलाई घर छाडेर सुरक्षित स्थलतर्फ […]
एकाएक घरमाथि यात्रु बस खसेपछि
नुवाकोट, २४ भदाै । काठमाडौंबाट नुवाकोट जाँदै गरेकाे एउटा बस नुवाकाेटकाे गुरुङगाउँमा पुगेपछि एकाएक दुर्घटनामा परेकाे छ । काठमाडाैकाे नयाँ बसपार्कबाट बिहान साढे ९ बजे नुवाकाेटकाे खरानीटारका लागि गुडेको बा१ख ६३४८ नम्बरको यात्री बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँमा अपराह्न १२ बजेतिर दुर्घटनामा परेकाे हाे । बस सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको […]
ज्यापु समाजको साधारण सभा प्रम देउवाले गरे उद्घाटन
ललितपुर, १४ भदौ । ज्यापु समाज ललितपुरको चौबीसौं वार्षिक साधारणसभा ललितपुरमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक समारोहकाबीच सभाको उद्घाटन गरेका हुन् । ्द्द ललितपुर महानगरपालिका वडा नम्बर आठ स्थित भोलढोकामा रहेको ज्यापु प्रज्ञा भवनमा आयोजित साधारण सभाको उद्घाटन गर्नुका साथै प्रम देउवाले ज्यापु प्रज्ञा भवनमा रहेको म्युजियमको समेत अवलोकन गरे । […]






