चितवन, २६ भदौ । साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरणम खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन् । बाढीले घाँसे मैदान हिलाम्मे छ भने एक ठाउँका वन्यजन्तु बाढीले अन्यत्र पु¥याएको छ । कतिपय आहार प्रजातिका जनाव मरेपछि मांसहारी जनावरलाई पनि आहारको अभाव भएको छ । आहार नपाएपछि वन्यजन्तुहरू मानव बस्तीमा पस्न थालेका छन् । […]
Author: Nonstop Khabar
सुर्खेतमा मात्र चार सय उद्योग थपिए
सुर्खेत, २६ भदौ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ४३० उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार सबैभन्दा बढी सेवामूलक उद्योग १३४ वटा दर्ता भएका छन् । उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १७०, पर्यटन उद्योग ८२ तथा ७२ वटा निर्माण उद्योग दर्ता भएका छन् । त्यसैगरी फर्निचर उद्योग, पोल्टी फर्म, […]
अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै
धनगढी, २६ भदौ । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भन्नुभयो– “बिक्रेताले चर्को मूल्यमा […]
भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै
नेपालगञ्ज, २६ भदौ । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडमी सेन्टर’ भवनको निर्माण कार्य दु्रत गतिमा भइरहेको छ । नेपालगञ्जमा एक वर्षपछि आयोजना हुने आठाँै राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गरी सो सेन्टर भवनको निर्माणलाई तीव्रता दिइएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीमबहादुर ओलीले […]
सडक नभत्काएर अत्याधुनिक प्रविधिबाट उपत्यकामा तार बिच्छ्याउँदै प्राधिकरण
काठमाडौं, २६ भदाै । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को तार जमिनमुनि बिछ्याउँदा सडक नभत्काउने भएको छ । अन्डरग्राउन्ड तारहरूको व्यवस्थापनका लागि विश्वमा प्रचलित वैज्ञानिक पद्धति होरिजेन्टल ड्रिलिङ सिस्टमद्वारा सडक नभत्काईकन तार बिछ्याइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अहिले विद्युत् प्राधिकरणले ओभरहेड वितरण प्रणालीमार्फत तारको व्यवस्थापन गरिरहेकोमा यसले सहरलाई कुरूप बनाएको तथा दुर्घटनाको जोखिम बढाएको […]
किरणले जनयुद्ध गरेको नमान्ने परि थापा समूहको दावी
काठमाडाैं, २६ भदाै । नेकपा क्रान्तिकारी माओवादीभित्र फेरि ठूलाे लडार्इ सुरु भएकाे छ । अन्तरसंघर्ष चर्किदै गएपछि याे पार्टी पनि फूटकाे संघारमा पुगेकाे छ । माेहन बैद्य नेतृत्वमा रहेकाे क्रान्तिकारी माअाेवादी पार्टीमा एक समूह बैद्यलार्इ नै एक्ल्याउन लागिपरेकाे छ । परि थापाकाे नेतृत्वमा रहेकाे साे समूहले किरणसहितकाे नेताहरुले ०५२ सालमा लडेकाे युद्ध जनयुद्ध नभएकाे दावी पनि […]
अमेरिका र उत्तर कोरियाबीचकाे तनावमा रुसले के गर्ला ?
रुसी टेलिभिजन क्यामेरासामु उभिएर उद्घोषिकाले मुस्कुराउँदै भनिन्— यसको बास्ना ताजा गराउनेवाला छ र हाम्रा मनमा हाम्रा नेताका लागि अत्यन्त धेरै इज्जत र सम्मान छ । उत्तर कोरियाली मूलकी यी उद्घोषिकाले रातो रंगको एउटा फूल सुँघेकी थिइन् जसको नाम उत्तर कोरियाका पूर्व सर्वोच्च नेता किम जोङ इलको नाममा राखिएको थियो । रुसी सरकारी टेलिभिजनमा बिहानको समयमा […]
एमबिबिएस पढ्न बंगलादेश पुर्याइएका २ सय विद्यार्थी अलपत्र
काठमाडौं, २६ भदाै । एमबिबिएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ । नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन् । […]
यूएर्इ, टर्की र न्यूजिल्याण्डसँग हवाई सम्झौता हुँदै
काठमाडाैं, २६ भदाै । नेपाल सरकारले तीनवटा मुलुकसँग अन्तिम हवाई सम्झौताको तयारी गरेको छ । प्रारम्भिक हवाई सम्झौता भई नियमित उडान सेवा सुरु भइसकेका ती मुलुकसँग आगामी दुई महिनाभित्र अन्तिम हवाई सम्झौता गरिसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले जानकारी दिए । उनका अनुसार युनाइटेड अरब इमिरेट्स, टर्की र न्युजिल्यान्डसँग अन्तिम हवाई सम्झौताको तयारी […]
चिनबाट सुरुङ खन्ने अत्याधुनिक मेशिन नेपाल ल्याइयो
काठमाडाैं, २६ भदाै । चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ। नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो। चीनको एउटा प्रमुख अनलाइनले जनाए अनुसार २ महिना अघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता […]







