निर्वाचनमा खटिएका म्यादी प्रहरीसहित चार जना कर्मचारीको मृत्यु

काठमाडाैं, १४ मंसिर । चुनावको क्रममा हालसम्म चार जना कर्मचारीको मृत्यु भइसकेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधन भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अनिवार्य विमा भएकाले उनीहरुका परिवारले २० लाख क्षतिपूर्ति […]

यसरी खसेको थियो त्रिशुलीमा यात्रुवाहक बस

बुधवार बिहान राजधानी काठमाडाैंबाट अर्घाखाँची जाँदै गरेकाे बस त्रिशुली नदीमा खस्याे । दुर्घटनामा परी ८ जनाकाे मृत्यु भयाे भने १९ जना घाइते भए । यस दुर्घटनाबाट भाग्यले घाइते भएर पनि बाँचेकी इन्दिरा दमासेले दुर्घटनाबारे यसरी भनेकी छन् । म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो […]

ग्रीन टी भनेर खतरानाक लागु औषधको गज्जवको धन्धा

काठमाडाै|, १४ मंसिर । केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट भन्सारका कर्मचारीहरू चकित भएका थिए । बुधबार मात्र त्यस्तो ओसारपसारको रहस्य खुल्यो । ग्रिन टी नभएर त्यो […]

सिंहदरवारमा करोडौं रकम बाँड्दै सरकार, देउवाले कार्यकर्तालार्इ बाँडे राज्यकोषबाट ७५ करोड

काठमाडौं, १४ मंसिर । निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ । यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो । सरकारबाट आर्थिक सहायताको नाममा रकम बुझ्ने कार्यकर्ताले औषतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ […]

मान्छेका अहम र कामवासनालाई वेवास्ता गर्नु मार्क्सवाद र कम्युनिस्टहरुको ठूलाे कमजोरी

नेपालमा प्रजापरिषदपछि कांग्रेस आयो, कांग्रेसपछि एमाले र एमालेपछि एमाओवादी आयो । म आफैं एमाओवादीको नेता हुनुको नाताले यो पार्टीले नै नेतृत्व गरोस् भन्ने चाहन्छु । सायद नेपाली कांग्रेसका साथीहरुमा पनि २००७ सालदेखि क्रान्ति गरेको कांग्रेसले नै गर्न सक्छ भन्ने लाग्न सक्छ । मध्यमार्गमा बसेको सन्तुलनमा रहेको एमाले नै देशको नेतृत्व गर्न सक्छ भन्ने एमालेका साथीहरुलाई […]

मुगाबेलाई विस्थापित गरेर आएका जिम्बाबेका नयाँ राष्ट्रपतिले मन्त्रिपरिषद् सानो बनाउने

एजेन्सी । जिम्बाबेका नयाँ राष्ट्रपति इम्मेर्सन मनान्गाग्वाले आफ्नो मन्त्रिपरिषद् सानो बनाउने बताएका छन् । स्थायी सचिवहरू र उच्च सरकारी अधिकारीहरूसँगको पहिलो अन्तरक्रिया कार्यक्रममा बुधबार राष्ट्रपति मनान्गाग्वाले मन्त्रिपरिषद् सानो बनाउने बताएका हुन् । उनले आफ्नो मन्त्रिपरिषद्ले अति कडाईका साथ काम गर्ने, जनतालाई सेवा दिने र प्रभावकारी व्यवहार गर्ने अठोट पनि गरेका छन् । “मेरो सरकारले कुनै […]

फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही मारिए

मनिला । फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । मारिएका मध्ये ६ जना महिला रहेका छन् । राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरू मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए । मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत […]

नेपाली मिडिया र मिडियाकर्मीमाथि उठेका केही अहम सवाल

हिजोआज पत्रकारितामा आकर्णण बढ्दो छ । खासगरी सुचनामा पहुँच पनि हुने र सबै क्षेत्रमा स्थापित हुन पनि सकिने भएकोले युवा पुस्ताको आकर्षण बढेको हुनसक्छ । श्रमजीवी पत्रकारहरुको छाता संगठनमा रहेका नाताले पत्रकारितामा बढिरहेको यो आकर्षणले एक हदसम्म खुसी तुल्याउँछ । आफुले अंगालेको पेशाप्रतिको ठुलो आकर्षण देखिदा खुसी लाग्नु स्वभाविकै हो । तर, अहिले देशमा अभ्यास […]

बालुवाटारपछि उदयपुरमा शक्तिशाली बम विष्फोट, का‌ंग्रेस उम्मेदवार कार्की गम्भीर घाइते

उदयपुर, १३ मंसिर । उदयपुरकाे कटारी नजिकै पर्ने दनुवार बेंसीमा वम विष्फाेटमा परी नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । नेपालटार बजारमा आयोजना गरिएकाे आमसभामा सहभागी जाँदै गर्दा कार्की चढेकाे गाडी सडक मुनि बिच्छ्याइएकाे एम्बुसमा पर्दा कार्कीसहित चार जना घाइते भएका हुन् । बिहान करिब साढे १० बजेतिर भएकाे विष्फाेटबाट घाइते भएका […]

फिस्लिङमा यात्रुवाहक बस ट्रकसँग ठोक्किएर त्रिशुलीमा खस्दा ७ को मृत्यु

काठमाडौँ, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको यात्रुवाहक बस त्रिशुली नदीमा खसेकाे छ । चितवनको फिस्लिङमा भएकाे दुर्घटनामा परी अहिलेसम्म मृत्यु हुनेकाे सङ्ख्या ७ पुगेकाे छ । लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएकाे छ । मृत्यु भएका मध्ये ५ जना पुरुष र २ जना महिला रहेकाे चितवनका […]