मिर्गौला रोगबाट पीडित एमाले अध्यक्षको निधन

महोत्तरी, १३ मंसिर । नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । मिर्गाैला र कलेजोको रोगबाट पीडित एमाले महोत्तरीका अनुसार मण्डलको गएराति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो । एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई […]

जल पर्यटन बढाउन सैनामैनामा विशाल जलाशय निर्माण गरिदै

बुटवल, १३ मंसिर । चुरे संरक्षण र जल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रुपन्देहीको सैनामैनामा विशाल जलाशय निर्माण गरिने भएको छ । सिँचाइ सुविधा पु¥याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त क्षेत्रमा जलाशय निर्माणको प्रक्रिया अगाडि बढाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । कार्कीका अनुसार मुर्गियादेखि पाँच किलोमिटरभित्र चुरे पहाडको काखमा ५० बिगाहा […]

बाबुरामका उम्मेदवारलार्इ नै प्रचण्डले उम्काएर लिएपछि

चीतवन, १३ मंसिर । नँयाशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई फेरी झट्का लागेको छ । बाबुरामका केन्द्रीय सचिवालय सदस्य समेत रहेका समामुपातिक उम्मेदवार दानबहादुर तामाङ प्रचण्डसँग गएका छन् । मंगलबार पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धनको चुनावी सभामा उनी प्रचण्ड नेतृत्वकाे माओवादी प्रवेश गरेका हुन् । उनलाई प्रचण्डले नै ललार्इफकार्इ अाफ्नाे पार्टीमा प्रवेश गराएका हुन् […]

दाङ विष्फोटमा घाइते म्यादी प्रहरीको कोहोलपुर मेडिकल कलेजमा मृत्यु

दाङ, १३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी प्रहार गरिएकाे वम विष्फाेटमा परी घाइते भएका एक जना म्यादी प्रहरीकाे ज्यान गएकाे छ । दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरी विनोद चाैधरीको उपचारकाे क्रममा ज्यान गएको हाे । मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चाैधरीलार्इ उपचारका लागि काेहाेलपुर मेडिकल […]

राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ

बर्दिया, १३ मंसिर । बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८ जुरैना गाउँमा मध्यरातमा वाम गठबन्धनको झन्डा निकाल्दै फाल्दै गर्दा एकजना प्रहरी जवान र अन्य म्यादी […]

Korean Civil Society Seeks Solidarity for Peace in Korea and Globe

On November 25th, 1,200 social representatives including youth and religious leaders were gathered in “1st Peace Conference of Religious Leaders in Southeastern and Southwestern Regions for the Reunification of Korea” to discuss spreading a culture of peace and preparing action plans for peaceful unification of the two Koreas in Daegu Metropolitan City, South Korea. Mr. […]

प्रमोद खरेलसँग देउडामा अनिता चलाउनेको धमाकेदार प्रस्तुति

थाेरै मानिसले मात्र अाफ्नाे अध्ययन र करिअर फरक फरक बनाएकाे देखिन्छ । त्यस्तै एक नाम हाे अनिता चलाउने । पत्रकारिता पढेकी अनिता पछिल्लाे समयकी चर्चित गायिका हुन् । देश तथा विदेशका थुप्रै लाइभ कन्सर्टमा अनिताकाे माग छ । अाधुनिक र लाेक दुबै खालका गीतमा स्वर दिँदै अाएकी अनिताकाे ‘देउडा खेल्छु चट्टै’ बाेलकाे देउडा गीत पनि […]

लाेकतन्त्र फासिवादमा पतन भयाे : दर्शन

अछाम, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा समेत रोक लगाएर संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको बताएका छन् । “संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको छ, शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न समेत रोक लगाइएको छ । यही व्यवस्थाको संविधानले ग्यारेण्टी गरेको विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको […]

सिटौला पछि फेरि प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी वम प्रहार, ८ घाइते

दाङ, १२ मंसिर । दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित […]

सिमिटकोट विमान दुर्घटनाको थप अपडेट : टाउकोमा गम्भीर चोट लागेका सुरक्षाकर्मीलार्इ नेपालगञ्ज लगियो

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा दुर्घटना परेकाे बिमानमा रहेका ६ जना गम्भीर घाइते भएका छन् । तारा एयरको ‘नाइन–एनएबिएम’ कलसाइनको ट्वीनअटर विमान सिमकोट विमानस्थलमा आज बिहान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियाे । विमानमा चालकदलका तीनजना र १३ जना सुरक्षाकर्मी थिए । उनीहरूमध्ये चालकदलका तीनसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल […]