काठमाडौ । सरकारले जबर्जस्ति पदमुक्त गरेपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख एवं कार्यकारी निर्देशक कुलमान घिसिङ न्याय खोज्न अदालत पुगेका छन् । गैरकानुनी रुपमा पदमुक्त गरिएको जिकिर गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् । घिसिङले पेस गरेको रिट निवेदन बिहीबार दर्ता भएको सर्वोच्च श्रोतले जनाएको छ । उनको रिटमा शुक्रबार पेशी तोकिएको छ उनले सरकारको निर्णय […]
Author: Nonstop Khabar
प्रेस सेन्टरले टुंगो लगायो पुरस्कृत हुने पत्रकारको नाम
काठमाडौं । पाँचौँ महाधिवेशनको पूर्व सन्ध्यामा प्रेस सेन्टर नेपालले पुरस्कार प्राप्त गर्ने आफ्ना पत्रकारको नाम टुङ्गो लगाएको छ । प्रेस सेन्टरले स्थापना गरेको शहीद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार यस् वर्ष कोमल बराललाई प्रदान गरिने निर्णय गरिएको महासचिव सन्तोष पौडेलले बताएका छन् । त्यसैगरी शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई दिने र बेपत्ता […]
एकसाथ देखिए प्रमुख तीन दलका शिर्ष नेता
काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेता एकै मञ्चमा उभिएका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनीहरू एकसाथ देखिएका हुन् । उनीहरूले एकै मञ्चमा साझा गर्नुका साथै संयुक्तरुपले सम्मेलनको उद्घाटन पनि गरे । नयाँ बानेश्वरमा जारी सो सम्मेलनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा […]
यसरी पकाउनुस् पनीर कट्टीरोल
न्यूजकारखाना, काठमाडौं । पनीरमा पाइने पोषक तत्व शरीरका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यो प्रोटिनको राम्रो स्रोत हो। मानिसहरु यसलाई विभिन्न तरिकाले आफ्नो आहारमा समावेश गर्दछन्। धेरैले पनीर भुर्जी, मटर पनीर वा पराठा खान्छन्। तपाईं पनीर कट्टी रोल पनि बनाउन सक्नुहुन्छ। पनीर कट्टी रोल धेरै स्वादिष्ट हुन्छन्। अधिकांश मानिसहरू यसलाई रेस्टुरेन्ट वा पार्टीहरूमा खान […]
आमिर खानले खोले युट्युब
मुम्बई । बलिउड सुपरस्टार आमिर खानले आफ्ना फ्यानहरुलाई खुसीको खबर दिएका छन् । विगत साढे तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका आमिर खान अहिले युट्युबमा पनि आफ्नो उपस्थितिको अनुभूति दिइरहेका छन् । आमिरको आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल एकाउन्ट नभए पनि उनको प्रोडक्सन हाउस ‘आमिर खान प्रोडक्सन’ सामाजिक सञ्जालमा सक्रिय रहन्छन । यस मार्फत आमिर आफ्ना […]
‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस
न्यूजकारखाना, वासिंगटन डिसी। अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ। जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। अमेरिकी आयोगले सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको संलग्नता रहेको आरोप पनि लगाएको छ । आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस […]
काभ्रेका जिसस प्रमुख पक्राउ, आजबाट हुने भनिएको युवा महोत्सव स्थगित
काभ्रेपलान्चोक । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा जिसस प्रमुख गौतम पक्राउ परेका हुन् । प्रहरीले गौतमलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि बानेश्वर प्रहरी बृत्तमा राखेको बताइएको छ । बुधबार प्रहरीले काठमाडौबाट उनलाई पक्राउ गरेपछि आज बिहीबारबाट काभ्रेमा हुने भनिएको युवा महोत्सव समेत स्थगित भएको छ […]
एसईई परीक्षार्थीलाई बुढीगण्डकीले बगायो
गोरखा । एसईई परीक्षा दिन आएका एक विद्यार्थीको बुढीगण्डकी नदीमा डुबेर ज्यान गएको छ । ज्यान गुमाउने गोरखा जिल्लाको आरुघाट गाउँपालिका-१ का १६ वर्षीय यूनिष गुरुङ हुन् । प्रहरीका अनुसार गुरुङ एसईई परीक्षा दिन सोही गाउँपालिकाको वडा नम्बर ४ थुमी आएका थिए। बुधबार साँझ करिब साढे ६ बजेतिर उनी बुढीगण्डकी नदीमा पौडी खेल्न गएका बेला […]
घर भाडामा लिएर अनलाइन जुवा र क्रिप्टो कारोबार
न्यूजकारखाना, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई […]
अर्घाखाँचीमा बस दुर्घटना, चारको गयो ज्यान
अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो। सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीषक श्यामबहादुर खत्रीले बताए। मृत्यु हुनेमा […]











