एजेन्सी । सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । उनीहरूले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी दिएका छन् । देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ । “घटनामा परी मृत्यु हुनेको संख्या अहिले सम्म १६ पुगेको छ,” […]
Author: Nonstop Khabar
मलेसियामा सुल्तान अब्दुल्लाह नयाँ राजामा निर्वाचित
एजेन्सी । मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन् । संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा भएको अधिकारीहरूले जनाएका छन् । मलेसियामा राजा छनौटको अनौठो परम्परा छ । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ […]
चेकजाँच सरकारी अस्पतालमा, औषधि किन्न मेडिकलमा पठाउँछन चिकित्सक
जाजरकोट । डोल्पाको ठूलिभेरी नगरपालिका ११ का पदम कार्की श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पताल पुगे। जाँच त जिल्ला अस्पतालमै भयो तर औषधि भने नभएको बताइयो। कार्कीले मेडिकल पुगेर औषधी किने। औषधी छैन भन्दै सबै बिरामीलाई मेडिकलमा पठाएको देखेँ’, उनले भने, ‘जाँच मात्र हुने तर औषधl मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ!’ कार्की मात्र होइन […]
गोंगवुमा प्रचण्ड निकट वाइसीएल नेतामाथि प्रहरीले नक्कली इन्काउन्टर गर्न खोजेको खुलासा, खुट्टामा गोली लागेपछि बचे
काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको रहस्य खुलेको छ ।मंगलबार दिउँसो प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो । उनी वाईसीएल काभ्रेका इन्चार्ज रहेको खुलासा भएको हो । गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको […]
२ हात १ खुट्टा गुमाएका कृष्णले अमेरिका र हङकङका मनकारीबाट यसरी पाए १ करोड १५ लाख
काठमाडौं । मानवताको न कुनै जात हुन्छ, नत धर्म। मानवताको न कुनै राष्ट्रियता हुन्छ, नत सीमा रेखा नै। उपकारी मनहरूका लागि नत कोही आफ्नो हुन्छ, नत पराई। हरेक सीमा नाघेर, अनि, जात धर्म र राष्ट्रियताको पर्खालभन्दा माथि चढ्ने गुणीहरू विरलै भेटिन्छन्। अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा बस्ने इन्द्र ओली एक त्यस्तै उदाहरण हुन्। आफूले जीवनमा कहिले […]
जापानको सहयोगमा पाटन माद्यमिक विद्यालय पुनर्निर्माण हुने
काठमाडौँ । जापान सरकारको सहयोगमा भूकम्पले क्षति भएको ललितपुरस्थित पाटन माध्यामिक विद्यालयको पुनर्निर्माण गरिने भएको छ । विद्यालयको शिलान्यास आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा गर्नुभयो । विसं १९९९ मा स्थापित विद्यालय नेपालको दरबार हाई स्कूलपछिको दोस्रो हो । प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले उक्त […]
नेपालमै भयो कुखुरा महोत्सव
घोराही, ९ माघ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आयोजनामा बिहीबारदेखि घोराहीमा ५ नं प्रदेशस्तरीय कुखुरा महोत्सव शुरु हुने भएको छ । ‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कुखुरा तथा दाना व्यवसायी समिति मूल आयोजक समितिका अध्यक्ष नीमबहादुर बुढाथोकीका अनुसार […]
राखेपले गर्यो जिम्न्यास्टिक सङ्घ पुनर्गठन
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल जिम्यास्टिक सङ्घ पुनःगठन गरेको छ । जिम्न्यास्टिक खेलको अस्तित्वमा रहेका दुई कमिटीलाई भङ्ग गर्दै राखेपले आज सङ्घलाई पुनःगठन गरेको हो । युवा तथा खेलकूद मन्त्रालयले बनाएको राष्ट्रिय विवाद समस्या साधन तथा सहजीकरण समितिको सिफारिशमा राखेपले अस्तित्वमा रहेका दुवै सङ्घलाई पुनःगठन गर्दै तदर्थ कमिटी गठन गरेको हो । […]
२५६ वर्ष अघि मकवानपुरगढीमा गोर्खालीहरुले मुगलहरुलाई हराएको त्यो दिन
हेटौँडा, ९ माघ । गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन आज नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो । इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा […]
काठमाडौंमा सम्झनामा तारादेवी कार्यक्रममा १० लाख
काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आज आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले अहिलेका […]











