सहरको ठूलो अपार्टमेन्ट भवनमा विस्फोट हुँदा एकको मृत्यु

एजेन्सी । चीनको उत्तरीपूर्वी शहर चाङचुनमा एउटा अग्लो भवनमा शुक्रबार विष्फोट भएको छ । आपराधिक मनसायले गरेको आक्रमणबारे अनुसन्धान शुरु भएको चिनियाँ अधिकारीले बताएका छन् । स्थानीय अग्नि नियन्त्रण ब्रिगेडलाई घटनाको लगत्तै स्थानीय समयानुसार शुक्रबार दिउँसो ३ः२० मा सूचना भएको र तत्काल घटनास्थलमा पुगी विष्फोटस्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उपचारका लागि अस्पताल पु¥याएको स्थानीय प्रशासनलाई […]

NC says people’s trust on govt. declines with endorsement of Medical Education Bill

Kathmandu, Jan 25: The Nepali Congress has said it has serious concern over the endorsement of National Medical Education Bill by the House of Representatives. The HoR meeting on Friday passed the bill amidst the protest of the opposition party. Calling an emergency news conference Friday evening, NC accused the government of having the stand […]

संसदमै मुठभेट हुनसक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भोलि बस्ने संसद बैठकमा मुठभेट हुनसक्ने भन्दै चेतावनी दिएका छन् । उनले सभामुखको भूमिका र सरकारको जिम्मेवारीप्रति औँला उठाउँदै यस्तो चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका चित्तबुझ्दो नभएको भन्दै गुनासो पोेखेका छन् […]

अनसनरत डा. केसीले सांसदहरुलाई लेखे यस्तो पत्र, चिकित्सा विधेयकमा कडा आपत्ती

काठमाडौँ । आमरण अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् । एउटा […]

कसले फेरि उठाउदैछ हतियार ? बहिर्गमित जनमुक्ति सेनाको यस्तो खुलासा

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना विभिन्न माग राखेर सडकमा निस्किएका छन् । उनीहरुले माघ १० लाई कालो दिनको रुपमा मनाएका छन् । विहीबार काठमाडौँको माईतिघर मण्डलमा आफूहरुलाई राज्यले अपमान गरेको भन्दै बहिर्गमित जनमुक्ति सेनाका सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् । कालो पट्टी र विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर बहिर्गमित जनमुक्ति सेना नेपालका पदाधिकारीसहित सदस्यहरु विरोधमा […]

क्रसर उद्योगहरु बन्द गरिदै

चितवन, ११ माघ । मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो । बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका–२९ […]

ढोरपाटन महिला भलिबल : पुलिस र एपिएफ विजयी

काठमाडौँ । ढोरपाटन महिला भलिबल प्रतियोगितामा विभागीय टिम पुलिस र एपिएफ विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले आयोजक ढोरपाटन तथा चितवन टाइगर्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले ढोरपाटनलाई २५–२, २५–२३ र २६–२४ अङ्कले तथा अर्को खेलमा चितवनलाई २५–७, २५–४ र २५–२० अङ्कले हरायो । […]

सपथ लिँदा लिँदै राष्ट्रपति बिरामी भएर ढलेपछि

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित भएर सपथ लिँदा लिँदै कंगोका नवनिर्वाचित राष्ट्रपति विरामी भएर ढलेका छन् । लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी परेका हुन् । बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उहाँ विरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उहाँले देशको नेतृत्व गर्न […]