भद्रपुर, ९ माघ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा […]
Author: Nonstop Khabar
साफ फुटबल तयारीका क्रममा नेपाली महिला राष्ट्रिय टोलीले भारतसँग खेल्ने
काठमाडौँ, ९ माघ । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा […]
महानगरका लागि बसाइ सर्नेहरु पूर्ण खोपका चुनौती
काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपालिकाले बसाइ सरी आउने तथा जाने व्यक्तिको तथ्याङ्क अद्यावधिक हुन नसक्नुलाई पूर्ण खोप दिगोपनाको चुनौतीका रूपमा लिएको छ । काठमाडौँ महानगरपालिका खोप समन्वय समितिको मङ्गलबार बसेको बैठकले देशभित्रबाट राजधानीमा बसोेबास गर्ने न्यून आयस्रोत भएका अभिभावक तथा देश बाहिरबाट आएर बसोबास गर्ने अभिभावकका बालबालिकाको तथ्याङ्क लिन नसक्नु पूर्ण खोपका लागि चुनौती […]
मुग्लिन नजिक तीब्र गतिका दुई ट्रक एकआपसमा ठोक्किदा दुर्घटना
चितवन, ९ माघ । पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् । घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मुग्लिनबाट काठमाडाँै […]
361 women rescued from Krishnanagar border checkpoint
Krishnanagar, Jan 23: KI Nepal Kapilvastu an organisation working against human trafficking and gender-based violence – has rescued 361 women from border checkpoint of Krishnanagar during the period of three years. Launching the three-year report, the organisation shared that it had consulted with 12,467 people at the border checkpoint during the period. As many as […]
सांसदमा मान्यज्यूहरूको काइदा, देव गुरुङको स्कर्टिङले पुर्याएन गिरिराजमणिलाई रोस्टमसम्म
काठमाडाैं । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भयाे । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गए। सभामुखले भने, ‘आज माननीय सदस्यहरुले गल्ती गर्नुभयो, मैले बैठकै सुरु गरेको छैन।’ तर कांग्रेस सांसदहरुले त्यसलाई वास्ता गरेनन्। कांग्रेस र सत्तारुढ दलका […]
तिम्ल्याहा बच्चा जन्माउनेलाई ३० हजार
गलेश्वर, ९ माघ । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो । तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी […]
४८ सामुदायिक विद्यालयमा शून्य दरबन्दी
म्याग्दी, ९ माघ । जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ । उन्नाइस मावि तहका विद्यालयमा शून्य दरबन्दी, कक्षा १ देखि ३ सम्म पठनपाठन हुने नौ तथा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने २० विद्यालयमा शून्य दरबन्दी रहेको क्षिक्षा […]
‘मोस्ट वान्टेड’ सूचीमा रहेका चाैधरीको मोटरसाइकलमा भाग्दै गर्दा आज बिहानै प्रहरीको गोली लागेर मृत्यु
राजविराज, ९ माघ । प्रहरीले लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा राखेर खोजेका एक व्यक्ति प्रहरीकै गोलीबाट मारिएका छन् । सप्तरीकाे राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फ आज बुधवार बिहानै ४ बजेतिर गोली चलेको हो । बुधबार बिहानै सप्तरीको रुपनी नजिक प्रहरीले गोली हानेर मोस्ट वान्टेड सूचीमा रहेका दिपेन्द्र चौधरी मारिएका हुन् । सप्तरीकै कडोरवनाका करिव […]
काठमाडौं गोङ्गबुमै भेटिए ठूलो हतियारका कारोवारी, कारोबारीमाथि प्रहरीले चलायो यसरी गोली
काठमाडौं । राजधानीमा हतियारका काराेवारीहरु बढेका छन । यसैक्रममा एकजना हतियार काराेवारीमाथि काठमाडाैंकाे गाेङ्गबुमा प्रहरीले गाेली चलाएकाे छ । मध्य सहरमै यसरी प्रहरीले हतियार काराेबारी नियन्त्रणमा लिन नसकेर गाेली चलाउनुपर्ने अवस्था अाएपछि राजधानीमा सुरक्षा चिन्ता बढेकाे छ । गोंगबुमा प्रहरीले गोली चलाएर एक जना हतियार कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका अभिलास तामाङ […]









