काठमाडौं । यो संसार अनेक अनौठा घटनाक्रमको अभिलेख पनि हो । यहाँ बेलाबेला यस्ता घटना हुन्छन् कि, दुनियाँलाई ‘चक्कर’ लाग्न सक्छ । दुनियाँ बाफ् रे ! भन्दै जिब्रो टोक्छन् । मेरी बास्सै भन्दै टाउको समात्छन् । एउटा उदेकलाग्दो घटना बाहिर आएको छ अमेरिकाको फ्लोरिडाबाट । यो घटनाकी पात्र हुन् ज्याकलिन एडिस । उनको एक डेटिङ […]
Author: Nonstop Khabar
राष्ट्रसङ्घमा एक लाख हस्ताक्षर बुझाएर सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्न माग
काठमाडौँ, २८ पुस । सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्नुपर्ने माग गर्दै संयुक्त राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने भएकाे छ । ग्रेटर नेपालका लागि वकालत गर्दै अाएका फणिन्द्र नेपालले याे अभियान सुरु गरेका हुन् । उनले हस्ताक्षर संकलन सुरु गरेकाे घाेषणा गरेका छन् । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु […]
जाजरकोटको दल्लीमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा
एनआईसी एशिया बैंकले जाजरकाेटमा नयाँ शाखा विस्तार गरेकाे छ । जाजरकोटको नलगाड गाउँपालिकाको दल्लीमा एनआइसीले शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले शाखाकाे शुभारम्भ गर्दै एनआइसीको नयाँ शाखाबाट त्यस क्षेत्रका जनताले प्रत्यक्ष रुपमा सुविधा लिन सक्ने बताए। एनआइसी मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ […]
नेपालले चीनलाई हरायो फराकिलो अन्तरले
काठमाडाैं । थाईल्यान्डमा शनिबारबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको छ। करुणा भण्डारीले बलिङमा तीन विकेट र सिता रानामगरले ब्याटिङमा नटआउट २४ रन रनको पारी खेलेसँगै नेपालले चीनले दिएको ४९ रनको सामान्य लक्ष्य ८.४ ओभरमा कुनै विकेटको क्षतिमा पुरा गरेको थियो। ओपनर सिता […]
गोविन्द केसीका विरुद्ध इलाममै थापाले सुरु गरे आमरण अनसन
इलाम, २८ पुस । डाक्टर गोविन्द केसीको सत्याग्रह विरुद्ध अर्का एक व्यक्तिले आमरण अनसन सुरु गरेका छन् । इलामबाट केसीले १६ औं सत्याग्रह शुरु गरेको तीन दिनपछि उनका विजय थापाले आमरण अनसन शुरु गरेका हन् । समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्दै कार्यन्वयन गर्नुपर्ने माग राखेर आफूलाई सामाजिक अभियन्ता खोटाङका विजय थापाले […]
उज्वलले अरूले गरिदिएको बखानमा प्रभावित भई राम्रो चिनजान गरिकनै सम्बन्ध विच्छेद गरेको मिश्रको टिप्पणी
विवेकशील साझा पार्टी फुटेपछि राजनीतिकवृतमा विभिन्न चर्चा चलेका छन् । आफूलाई कल्याणकारी व्यवस्थाको वैकल्पिक धार भएको दावी गर्ने विवेकशील साझा पार्टीका नेताहरु अन्ततः आफैभित्रको किचलोमा परेर दुई फ्याक भएपछि ठूला दलहरु फेरि आफ्नो विकल्प नभएको बताउन थालेका छन् । स्थानीय निकायको निर्वाचनमा छुट्टाछुट्टै मैदानमा उत्रेका विवेकशील नेपाली दल र साझा पार्टी प्रदेश र संघीय सभाको […]
बायर्नका मुलर टाउकोमा किक हानेपछि परे प्रतिबन्धमा
काठमाडौं । विपक्षी खेलाडीको टाउकोमा किक हानेका कारण जर्मनीका चर्चित खेलाडी थोमस मुलर प्रतिबन्धमा परेका छन् । जर्मन क्लब बार्यन म्युनिखका फरर्वाड मुलरले च्याम्पियन्स लिग फुटबलमा निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेकोपछि निकै विवादमा आए । त्यतिबेला उनलाई रेफ्रीले रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए । मुलरले अन्तिम १६ का दुवै खेल गुमाउने भएका छन् […]
७५ औँ शान्ति काव्य प्रवाहमा बेथिति विरुद्ध आक्रोश
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले २०६८ मंसिर २९ गते प्रारम्भ गरेको शान्ति काव्य प्रवाहको ७५ औँ कार्यक्रम २०७५ पुस २६ गते काठमाण्डौँमा सम्पन्न भएको छ । विगत ७ वर्षको अवधिमा शान्ति समाजले विभिन्न अभियानको सन्दर्भ पारेर काठमाण्डौँ बाहिर पनि बेला बखत शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ । प्रत्येक महिनाको अन्तिम विहिबार […]
तीन जिल्ला जोड्ने गरी बनाएको नेपालकै पहिलो त्रिकोणात्मक पुल अलपत्र
काठमाडौं, २८ पुस । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा बन्न थालेको नेपालकै पहिलो त्रिकोणात्मक झोलुंगे पुल अलपत्र परेको छ । देशकै नमूना पुलका रुपमा बनाउन थालिएको रिडी पुलले पर्यटनमा ठूलो टेवा पुर्याउने आशा पनि गरिएको थियो । स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको […]
नेविसंघको विवाद चरम चुलीमा, ८ पदाधिकारीको सामूहिक राजीनामा
काठमाडौं, २८ पुस । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । यससँगै नेपाली कांग्रेसको विद्यार्थी संगठनभित्रको विवाद फेरि चरम चुलीमा पुगेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र […]










