३ महीनामा ५५० पटक बजार अनुगमन गरी ९४ जनालाई दण्ड

काठमाडौँ, १४ माघ । संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनबाट असोज २ गते ऐन पारित भएको थियो । विभागले असोज २६ गते ऐनको प्रति हात पारेपछि […]

मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन

काठमाडौँ, १२ माघ । मुक्तकलाई मानकीकरण गर्दै विकास र विस्तार गर्ने उद्देश्यले ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरिएकाे छ । राजधानीमा एक समाराेहकाे अायाेजना गरी उक्त पत्रिकाका  विमाेचन गरिएकाे छ ।  चलचित्र निर्देशक एवम् मुक्तककारहरू यादव खरेल तथा चेतन कार्कीको उपस्थितिमा एक विशेष कार्यक्रमका साथ मुक्तक सागर त्रैमासिक साहित्यिक पत्रिकाको  विमोचन गरिएकाे हाे ।  विमोचनमा […]

प्रस्तावित नागरिकता विधेयक: राष्ट्रका लागि खतरानाक, देश नै गुम्ने खतरा

आधुनिक नेपाल निर्माण गर्नको लागि एकिकरण अभियानका वखत तिब्बत तथा भारत तर्फको अंङग्रेजहरूको लडाइमा २७ हजार भन्दा बढी नेपाली वीर पूर्खाहरूले सहादत्त गरेका थिए । त्यसकारण नेपाल राज्यको एकीकरण वा विस्तृतिकरण रक्तरञ्जित इतिहासले भरिभराउ छ । विश्वभरि नै नेपाल एकिकरण एउटा अद्भूत गौरबगाथाको इतिहास हो । जसमा संसारभरि नै उदियमान र चम्किरहेको अंग्रेज समेत नतमस्तक […]

सांसदमा खतरानाक नागरिकता विधेयक, अनअराइभल भिजा जस्तै डोकोमा नागरिकता बाँडिने खतरा

संघीय संसदमा नागरिकता नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रस्ताव गरिएको छ । यो विधेयकमा प्रस्ताव गरिएका धेरै प्रस्तावहरु राष्ट्रका लागि निकै खतरानाक छन् । यो विधेयक ल्याउनुको मूल उद्देश्य नै जन्मको आधारमा नागरिकता लिने बाबु आमाले नागरिकता लिनु भन्दा अगाडी नै जन्मिसकेका सन्तानलाई मात्र नागरिकता दिने उद्देश्यबाट ल्याइएको विज्ञहरुको भनाई छ […]

नेपालद्वारा यूएइ १४५ रनको फराकिलो अन्तरले पराजित

काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । सोमपाल […]

गगनसँग ६४ लाखको हिसाब माग, भिड्ने भए त्रिचन्द्रमा आउन महरको चेतावनी

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा ऐन जबर्जस्ती पारित गरेर भिडन्तको स्थिति निम्त्याएको अभिव्यक्ति दिएका काँग्रेस नेता गगन थापासँग अखिलका महासचिव ऐन महरले ६४ लाखको हिसाबकिताब माग गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महरले नेपाली थापासँग ६४ लाख रुपैयाँ असुल्नुपर्ने बताएका छन् । १८ वर्ष अगाडि स्ववियु सभापति भएको बेला थापाले त्रिचन्द्र कलेजमा […]

बनभाेजबाट फर्कदै गर्दा दुर्घटनामा परी प्रहरी एसपीको मृत्यु, सिडियो गम्भीर घाइते

मकवानपुर । बारामा भएको सवारी दुर्घटनामा एसपी बलराम पोखरेलको निधन भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) गम्भीर घाइते भएका छन् । बाराको कलैयाबाट निजगढ जादैं गर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) बलराम पोखरेल र बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार बा. १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परेको हाे । दुर्घटनामा सशस्त्र […]

हायातमा किन निकालियो शेयर विवाद ? यसरी घट्यो तारागाउँको शेयर

काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको करोडौको शेयर रहेको मुलुककै व्यवस्थित र नमूना मानिएको होटेल हायातमा जवरजस्त विवाद तान्न खोजिएपछि निजी क्षेत्रका केही अगुवाहरु झस्किएका छन् […]

सातै प्रदेशमा एष्ट्रोनोमिकल ओलम्पियाड प्रतियोगिता

काठमाडौँ, १२ माघ । खगोल विज्ञानमा रुचि राख्ने माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचानका लागि आयोजना गरिएको छैटौँ राष्ट्रिय एष्ट्रोनोमिकल ओलम्पियाड प्रतियोगिता सातवटै प्रदेशमा सम्पन्न भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको प्रतियोगितामा १११ जना विद्यार्थीले भाग लिएका थिए । कक्षा ९ र १० एवं कक्षा ११ र १२ मा अध्ययनरत गरी दुई चरणम […]

सुर्खेती समाज जापानद्रारा पलाता अग्निपिडितलाई आर्थिक सहयोग

काठमाडाैं । सुर्खेती समाज जापानले कालिकोटको पलाताका अग्निपिडितका लागि ४५ हजार आर्थिक सहयोग गरेको छ । सुर्खेत घर भइ हाल जापान बस्दैआएका भिमप्रसाद न्यौपाने र कृष्ण शाहिको पहलमा समाजका सदस्यहरुबाट संकलित रकम पलाता गाँउपालिका वडा नं. १ खाडागाँउका आगलागी पिडितका लागि सहयोग गरिएको हो । भिमप्रसाद न्यौपानेले १० हजार, कृष्ण शाहीले ७ हजार, वसन्त थापा […]