काठमाडौँ, १६ माघ । पूर्व युवराज पारस शाहकाे मुटुकाे धमनी बन्द भएकाे थाहा भएकाे छ । मंगलबार दिउसाे एकाएक छातीमा समस्या अाएपछि शाहलार्इ अाकस्मिक रुपमा थापाथलकाे नर्भिक अस्पताल पर्याइएकाे थियाे । ललितपुरकाे पाटनम मन्दिरमा पुगि पुजा गरिरहेका बेला पारस विरामी परेका थिए । पुजा गर्दै गर्दा छातीमा पीडा सुरु भए पछि छिटाे छिटाे पुजा सकेर […]
Author: Nonstop Khabar
अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीयलाई समात्यो प्रहरीले
नेपालगञ्ज, १६ माघ । अन्तर्राष्ट्रिय कल बाइपास गर्ने धन्दामा लागेका एकजना भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेको छ। भारत मध्यप्रदेश जबलपुर जिल्लाका ३१ वर्षीय ओरुप चटर्जीलाई नाकामा रहेको इलाका प्रहरी कार्यालयले विभिन्न उपकरणसहित पक्राउ गरेको हो। कोहलपुर क्षेत्रमा बसेर विद्युतीय चोरी गरेका उनी भारत फर्किने क्रममा नाकामा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज […]
के तपाई रेडियो पत्रकारिता सिक्न चाहनुहुन्छ ? यसरी सिक्नुस रेडियाेमा बोल्न
विषय प्रवेश रेडियोका स्रोता मात्रै हैन अब हरेक व्यक्ति पहिला भन्दा ज्यादै शक्तिशाली छन । मानिसको चेतनास्तर एक भन्दा अर्काको बढि छ कारण विज्ञान र प्रविधि नै हो । एउटा कार्यक्रम प्रस्तोता वा सञ्चालकले यो कुरा राम्ररी जान्न जरूरी छ कि मेरो कुरा म भन्दा दिग्गज व्यक्तिले सुनिरहेको छ र मेरो प्रस्तुतिबाटै मेरो क्षमताको मुल्याङ्कन […]
४ लाख रकम सहित असइ जन्मदेव जैसी रङ्गेहात पक्राउ
सुर्खेत, १४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो । एकजना इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि […]
जन्ती बसमा करेन्ट लागेर निधन भएका परिवारलाई ५ लाख
काठमाडौंँ, १४ माघ । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको हो । यस्तै मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने […]
सामाजिक शान्ति र सदभावका लागि मिडियाको भूमिकामाथि छलफल
काठमाडौं । सामाजिक शान्ति र सदभाव कायम गर्नका लागि मिडियाको भूमिकामाथि छलफल सुरु भएको छ । इन्टरफेथ पिस फेडरेसन (आईपिएफन) ले यस्तो छलफल सुरु गरेको हो । विभिन्न राष्ट्रिय मिडियामा कार्यरत पत्रकारहरु र आइपीएफएनमा आवद्ध विभिन्न व्यक्तिहरुको सहभागितामा यो कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै आइपीएफएनका नरेन्द्र पाण्डेले समाजका सबै समूहबीच मिडियाले संवाद कायम गराउनुपर्ने […]
दिपक मनाङेले खाए सांसदकाे सपथ
पोखरा, १६ माघ । मनाङबाट निर्वाचित भए लगत्तै पक्राउ परेका दिपक मनाङेकाे नाममा चर्चित रहेका राजिव गुरुङलाइ जेलबाट छुटेर सांसदकाे सपथ गराइएकाे छ । दिपक मनाङेलाइ गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले साेमबार प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन । मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट […]
पोखरा, १६ माघ । मनाङबाट निर्वाचित भए लगत्तै पक्राउ परेका दिपक मनाङेकाे नाममा चर्चित रहेका राजिव गुरुङलाइ जेलबाट छुटेर सांसदकाे सपथ गराइएकाे छ । दिपक मनाङेलाइ गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले साेमबार प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन । मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट […]
कांग्रेस नेताले उठाए गम्भीर प्रश्नः निर्मला पन्तको बलात्कारभएको दिन गृहमन्त्रीका छोरा कहाँ थिए ?
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसनिकट युवा संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई जोडेर आरोप लगाएका छन् । सुर्खेतकाे सदरमुकाम वीरेन्द्रनगरमा आयोजित सरकारविरोधी सभालाई सम्बोधन गर्दै बस्नेतले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना हुँदा गृहमन्त्री पुत्र प्रतीक कहाँ थिए भन्ने जानकारी मागेका हुन् । सिधै घटनामा प्रतीकको संलग्नता […]
कसले जलायो विराटचोकमा एकाएक १ दर्जन ट्रिपर, प्रशासनले लगायो कर्फ्यू
विराटनगर, १४ माघ । मोरङको विराटचौकमा एकाएक १ दर्जन ट्रिपर जलाइएका छन् । जिल्लाकाे सुन्दर हरैचामा नगरपालिका स्थित बिराटचाेकमा प्रहरी नजिकै हुँदा हुँदै पनि यसरी ट्रिपर जलाइएका हुन् । अागजनी बढेपछि सुन्दर हरैंचामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ट्रिपरकै ठक्करबाट स्थानीय एक बालिकाको मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयले अागजनी गरेका हुन् । प्रहरीले […]










