एजेन्सी । उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १३० आप्रवासी शरणार्थी बेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले बुधबार जनाएको छ । आईओएमद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सङ्गठनले भनेको छ, “जिबोटीको ओबोक क्षेत्र नजिकै मङ्गलबार बिहान भएका डुङ्गा दुर्घटनामा १३० जनाभन्दा बढी आप्रवासी शरणार्थी डुबेर बेपत्ता भएका छन् ।” अहिलेसम्म दुई […]
Author: Nonstop Khabar
भयानक पाइप विस्फोटनमा परी ११७ जनाको मृत्यु
एजेन्सी । इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु भएकामध्ये ६८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ४९ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु […]
‘Nepal committed to One-China Policy’
Kathmandu, Jan 30: Minister for Home Affairs, Ram Bahadur Thapa, has reiterated Nepal’s commitment to One-China Policy. During a meeting on Wednesday with newly appointed Chinese Ambassador to Nepal, Hou Yanqi, Home Minister Thapa said that any anti-China activities would not be allowed from Nepali territory. On the occasion, various issues including Nepal-China relations, mutual […]
Remove ‘disqualified tag’ on us: ex-combatants
Kathmandu, Jan 30: The ex-combatants, who were disqualified to be integrated with the national security forces, have demanded the removal of ‘disqualified’ tag on them. During a press meet in the central capital on Wednesday, in-charge of the disqualified ex-combatants Tej Bahadur Budhathoki demanded that the government brought a scheme that would ensure long-term management […]
Govt assists in constructing cricket stadium: PM Oli
Kathmandu, Jan 30: Prime Minister KP Sharma Oli has said the government would assist in constructing the cricket stadium of international standard which is being undertaken by Dhurmus Suntali Foundation in Bharatpur of Chitwan. During a programme organized here to sign the letter of agreement between the Foundation and Bharatpur Metropolis on the construction of […]
राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो दरमा लोन दिन थाल्यो, २.३३ प्रतिशत ब्याजमै ऋण
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेकाे छ । सहुलियत कर्जा याेजना अन्तरगत बैंककाे ऋण लिनेले अब २ दशमलव ३३ प्रतिशत मात्र ब्याज तिरे पुग्ने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सस्ताे ऋण दिन थालेपछि बैंकको कृषि कर्जा शाखामा सबैभन्दा बढी कर्जा माग्न आउनेहरुको लाइन देखिन थालेकाे छ । बैंकले […]
बुद्ध एयरको रात्रीकालीन परीक्षण उडान सफल
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै […]
मदनकृष्णको भाषणको प्रतिवादमा किन केपी र प्रचण्ड एकसाथ उत्रिए
काठमाडौँ, १६ माघ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र प्रधानमन्त्री केपी अाेली एक कार्यक्रममा भ्रष्टाचारका बारेमा वाद प्रतिवादमा उत्रेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता कार्यक्रममा हास्य जगतका सुपरस्टार मदनकृष्ण श्रेष्ठ र वर्तमान राजनीतिका सुपरस्टार यस्ताे छेडखानीमा उत्रिएका हुन् । याे छेडखानी धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय क्रिकेट […]
अदालतले पुर्पक्षमा जेल तोकेपछि जेल गएकै दिन २४ वर्षीय युवकले गरे आत्महत्या
दाेलखा, १६ माघ । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ […]
देशमा कति सहिद छन सरकारसँगै छैन एकिन तथ्याङ्क
काठमाडौँ । माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष […]









