काठमाडाैं । लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’ प्रदर्शन हुने भएको छ । चलचित्र ‘तुलसी’ नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेर दर्शकहरुबाट धेरै नै राम्रो प्रशंसा बटुलिसकेको छ । मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. बाट निर्मित यस चलचित्रलाई वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिनुभएको […]
Author: Nonstop Khabar
टी-ट्वान्टीमा यूएईद्वारा नेपाल यसरी भयो पराजित
काठमाडौं । युएई भ्रमणमा रहेको नेपाल पहिलो टी-ट्वान्टीमा २१ रनले पराजित भएको छ। युएईलस दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराको डेब्यू खेलमै अर्धसतक पुरा गरे पनि त्यो जितका लागि पर्याप्त रहेन। यस्तै सोमपाल कामीले २७ रन बनाउँदा कप्तान पारस खड्का […]
100 civil society groups in South Korea launched protest against the established Christian-political association
Seoul, 27 January: 30,000 citizens and 100 civil society groups gathered for a demonstration against a series of social disturbance by a Korean Christian complex at Gwangwhamun Square in Seoul, where symbolic political and social movements are run, including the recent democratic Candlelight Revolution. “Global Citizens’ Human Rights Coalition to Call for the Shutdown of […]
अत्यधिक हिउ परेपछि अमेरिकाका ४ राज्यमा सङ्कटकाल घोषणा
काठमाडौ, १६ माघ । अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ। ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका हुन्। मध्यपश्चिम क्षेत्रका इलिनोइ, मिसिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ। दक्षिणी राज्य एलाबामा र जोर्जियाका बासिन्दा चिसोबाट बढी प्रभावित भएका छन्। मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका […]
नेपाललाई इतिहास रच्ने अर्को अवसर आज, नेपाल–युएई पहिलो टि–२० हुँदै
काठमाडौँ, १६ माघ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल आज खेल्ने भएको छ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि […]
ठूलो हिमपात परेपछि गोसाइँकुण्डको आवागमन बन्द
रसुवा । यही माघ ८ गतेदेखिको भारी हिमपातका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पदमार्ग बन्द भएको छ । चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार हिमपातले चोलाङपाटीभन्दा माथि पैदलमार्गमा करीब डेडफिट हिउँ जमेकाले सो मार्गको आवतजावत बन्द भएको हो । पहिलापहिला विशेष धार्मिक पर्वमा मात्र आउने तीर्थयात्रु विसं २०७२ को भूकम्पपश्चात् बारै महीना निरन्तर […]
डायल १०० मा गलत सूचना दिएर प्रहरीलाई नै दुःख दिने पक्राउ
काठमाडौँ । आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईलाई पक्राउ गरिएको छ । गलत सूचना प्रवाह गर्दै प्रहरीलाई हैरानी दिने सिन्धुली कमलामाई नगरपालिका घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटा हिले […]
अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाही गर्न सिफारिस
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । उनका अनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको […]
बाग्लुङमा हिमपातले तीन करोड भन्दा क्षति पुर्यायो
बाग्लुङ, १६ माघ । गत शुक्रबार रातिदेखि परेको हिमपातका कारण बागलुङको बडिगाड गाउँपालिकामा मात्र करीब तीन करोड बढीको क्षति पुगेको अनुमान गरिएको छ । भारी हिमपातका कारण विद्युत्का खम्बा भाँचिनुका साथै तार चुँडिएर ठूलो मात्रमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । हिमपातले विद्युत्का तारमा लोड भएका कारण खम्बाले धान्न नसकेर भाँचिएको बडिगाड–४ का वडाध्यक्ष प्रेम […]
दोस्रो व्यास अल्ट्रा म्याराथुनको उपाधी खगेन्द्रबहादुरले जिते
दमौली, १६ माघ । व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन् । व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका रानाभाटले उपाधि जितेका हुन । डोटी घर भएका त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ […]











