आठौँ राष्ट्रिय खेलकुदमा १३६ पदकका साथ आर्मी प्रथम स्थानमा एपीएफ दाेस्राे

बाँके, ८ बैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म पाँच सय २५ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा एक सय ४९ स्वर्ण, एक सय ४८ रजत र दुई सय २८ कास्य पदकको छिनोफानो भएको छ । प्रतियाेगितामा सेनाको त्रिभुवन आर्मी क्लबले अग्रता गरेकाे छ । आर्मीले ६० स्वर्ण, ४१ रजत र ३५ कास्य गरी एक […]

आर्ठौँ राष्ट्रिय खेलकुद: एक अर्ब खर्चदा पनि खेल्न लायक संरचना बनेनन

नेपालगञ्ज । आर्ठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जलगायत अन्य क्षेत्रमा बनेका पूर्वाधारको निकै कमजाेर बनेका छन । खेलकुद परिषदले संरचना अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नै भएको दाबी गरे पनि खेलाडीहरुले खेल खेल्न निकै असहज महशुस गरेका छन् ।  प्रतियोगिता सुरु भएको तीन दिन बित्दा भौतिक पूर्वाधारको मापदण्ड र व्यवस्थापन झूर देखिएकाे छ । चर्को गर्मीमा खेलाडीहरू पदकका […]

स्मरणशक्ति बढाउने अचुक उपाय

– निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । – नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ । – बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ । – बदाम, ओखर, हरियो सागपात, चकलेट र ग्रिन टी […]

मापसेले मातेका चालकले जन्तिबस भिरमा पुर्याएपछि

बागलुङ, ८ बैशाख । बागलुङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् । बिहे सकेर फर्किँदा जिल्लाको रगेनीमा ध १ ख ४६८ नम्बरको बस दुर्घटना भएको हो । बसका चालकले मादक पदार्थ सेवन गरेर चलाउँदा अनियन्त्रित भइ बस पल्टेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ । […]

त्रिभुवन विमास्थलबाट आइतबार मात्र छिर्यो एक करोडको सुन

काठमाडौं, ८ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार एक करोडको सुन बरामद गरिएको छ । प्रहरीले विमानस्थलको पार्किङ एरियाबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पनि पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्र भियनतामी भो थी मोइ र कमबोडिन थेब्बी यू पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ८५ लाख […]

नेपाली कम्युनिस्ट आन्दोलनः स्थापनादेखि नै संकीर्णता, फुट र धोकाधडीले ग्रस्त

सन १९४९ अप्रील २२ मा लेनिनको जन्मदिनको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । पार्टी स्थापना हुँदा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैध्य, नारायण बिलास र मोतीदेबी (मोतीदेवी उक्त समयमा उपस्थित थिइनन पनि भनिन्छ, पार्टी गठनको छलफलमा मात्र सहभागी भएको पनि भनिएको छ) थिए। पुष्पलालले कम्युनिस्ट पार्टी घोषणा गर्ने समयतिरै कलकत्तामा केशजंग रायमाझी र […]

नेप्से र कारोबार रकम दुबैमा छलाङ

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार आइतबार १ अर्ब नाघेको छ । लगातार बढेको नेप्सेसँगै कारोबार रकम पनि निरन्तर बढिरहेको छ । आइतबार नेप्सेको कूल कारोबार १ अर्ब ३ करोड ६९ लाखभन्दा बढी पुगेको छ । आइतबार कूल १ सय ७१ कम्पनीको ३३ लाख ७५ हजार १ सय ५३ कित्ता शेयर […]

Govt honours working class: Minister Khatiwada

Butwal, April 1  Minister for Finance Dr Yuwaraj Khatiwada has asserted that the incumbent government always honoured the working class and believes the labourers should get results proportionate to their labour.  Addressing the six annual general assembly of the Federation of Nepal God and Silver Dealers’ Association at Manigram of Tilottama Municipality of Rupandehi district […]

हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकाेमा प्रदेशसभाद्वारा दुःख व्यक्त

हेटौँडा, १८ चैत । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ […]

सरकारी जग्गा निजी बनाउन भूमाफियाको प्रभावमा मन्त्रिपरिषद्देखि अदालतसम्म

काठमाडाैं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने धन्दामा लागेका भू–माफियाले उच्च सरकारी निकायलाई प्रभावमा पार्ने गरेका छन् । स्थानीयलाई निवेदन दिन लगाएर उनीहरूले मालपोत कार्यालय, भूमिसुधार मन्त्रालय मात्र होइन, मन्त्रिपरिषद्देखि अदालतसम्मलाई प्रभावमा पारेर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएका छन् । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजान दुईपटक मन्त्रिपरिषद्बाटै उनीहरूले निर्णय गराएका छन् । माधवकुमार नेपालको मन्त्रिपरिषद्ले १६ […]