काठमाडौं । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० को ३१ वैशाखमा […]
Author: Nonstop Khabar
Cabinet meeting: Govt to bear treatment expenses of injured
Kathmandu, April 1 The government has decided to bear all the expenses of the treatment of those injured in the storm that took place in Bara and Parsa on Sunday evening. An emergency meeting of the Council of Ministers held at the official residence of Prime Minister at Baluwatar on Monday decided that there should […]
ओली सरकारविरुद्ध कडा प्रतिरोध गर्ने बेला आएको विप्लवको चेतावनी
काठमाडौं । सरकारले आफ्नो पार्टी र नेता कार्यकर्तामाथि व्यापक मात्रामा धरपकड गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले यो क्रम जारी रहे अब कडा प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । पछिल्लो समय दाङबाट तीन जना केन्द्रीय सदस्यहरु गिरफ्तार गरिएको […]
प्रधान न्यायाधीशमाथि नै आफ्ना सहयोगीमाथि बलात्कार प्रयास गरेको आरोप
नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । एक पूर्व सहयोगीले उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् । यौन उत्पीडन आरोप लगाउने ३५ वर्षीया महिलाले सर्वोच्चका सबै (२२ जना) न्यायाधीशलाई शुक्रबार पत्र लेखी आफूलाई गोगोईले सरकारी निवासस्थित कार्यालयमा गत वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुर्व्यवहारको प्रयास गरेको बताएकी छन् । […]
सन्दिपले एकै ओभरमा २ गरी ३ विकेट लिएपछि दिल्ली क्यापिटल्स तेस्रो स्थानमा उक्लियो
नयाँ दिल्ली । नेपालका युवा स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जावलाई ५ विकेटले पराजित गरेको छ । यससँगै दिल्ली क्यापिटल्स आईपीएलको तेस्रो स्थानमा उक्लिएको छ । सन्दिपले एकै ओभरमा दुई विकेट लिएका हुन्। किंग्स इलेभन पन्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो तेस्रो ओभरमा दुई विकेट झारेका […]
अष्ट्रेलियाले गर्यो अध्यागमन नीतिमा परिवर्तन, पीआर आवेदन दिने नियममा ठूलो परिवर्तन
काठमाडाैं । अष्ट्रेलियामा रहेका नेपालीहरुका लागि त्यहाँ स्थायी बसाेवासकाे अनुमति (पीआर) पाउन सजिलाे हुने भएकाे छ । अष्ट्रेलियाले आफ्नो अध्यागमन तथा भिषा नीतिमा परिवर्तन गरेपछि यस्ताे सजिलाे हुने भएकाे हाे । परिवर्तित नियम अनुसार राम्राे दक्षता भएकाहरुका लागि सहज हुने भएकाे छ । पीआर लिनका लागि यसअघि लागु गरिएको ‘पोइन्ट’ अंक सिस्टममा ठूलो फेरबदल गरिएको […]
बिहारबाट २८ बालकको उद्धार
गौशाला । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ। चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी सहरको विभिन्न बाल आश्रममा भेटिएका थिए। उनीहरूलाई शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार […]
भाषण गरिरहेका बेला कालो झण्डासहित नारा लाउनेलाई सुरक्षाकर्मीले केही नगरेपछि प्रम ओली रिसाउँदै दिए समात्न आदेश
बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ । जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल […]
बालुवाटारको जग्गा किनेको पौडेलद्वारा स्वीकार, छानविनबाट हुने निर्णय स्वीकार गर्ने घोषणा
काठमाडौं, ६ वैशाख । बालुवाटारको सरकारी जग्गा गोप्य रुपमा व्यक्तिका नाममा गरी बेचिएको सन्दर्भमा जोडिएका सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासविच बिष्णु पौडेलले आफूले त्यो जग्गा खरिद गरेको स्वीकार गरेका छन् । उनले बालुवाटारको ८ आना जग्गा किनेर आफ्नो छोरा नविन पौडेलको नाममा राखेको पनि स्वीकार गरेका छन् । उनले खरिद गरेको […]
विप्लवका दुई केन्द्रीय सदस्य गिरफ्तार
काठमाडौं, ६ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली […]










