भक्तपुरमा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आइतबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । बोर्डको नाकैनिर भक्तपुरकै एक स्कूलका विद्यार्थीले प्रश्न पत्र परीक्षा अगावै पाएको भन्ने सूचना अफवाह मात्र भएको परीक्षा नियन्त्रक शर्माले […]

बालुवाटारमा नवनियुक्त राज्यमन्त्रीको सपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन् । कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च पधिकारीलगायतको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस […]

मोटरसाइकलमा सवार बाबुछोरीको निधन

सञ्जय मिश्रा, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको ज्यान गएको छ। हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आइतबार बिहान करिब सवा ६ […]

देशमै पढ्ने अवसर नहुदाँ प्रिसा र प्रकृतिहरुले ज्यान गुमाउनुपर्यो

ललिता साह, भक्तपुर। विद्यार्थी नेताहरूले नेपालमै पर्याप्त अवसर र मेरिट सिट नहुँदा नेपाली विद्यार्थीहरू अन्य देशका कलेजहरू धाउन बाध्य भएको र त्यसैले प्रिषा शाह र प्रकृति लम्सालजस्ता युवाहरूले ज्यान गुमाउनु परेको बताएका छन्। ‘युथ भिजन’ अन्तर्गत युवा सरोकार विषयक नीतिगत छलफल कार्यक्रममा सहभागी विद्यार्थी नेता र नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भारतको […]

विश्वका दश धनी सेलिब्रेटीको सूची यस्तो, अटाए शाहरुख

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ? भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान। कुनै पासिंग क्रेज होइन। […]

पढ्नुस् सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा सार्वजनिक गरेका छन् । सरकारले विकासको गति बढाउने, ठूला परियोजनामा लगानी केन्द्रित गर्ने, तीव्र आर्थिक वृद्धिदर हासिल गर्नेलगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिने जनाएको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने पनि नीति तथा […]

बालकोटमा महायज्ञ : शुरुकै दिन उठ्यो १६ लाख, श्रीरामले दिए १० लाख बढी दान

नवराज काफ्ले, भक्तपुर । बालकुमारी मन्दिर तथा फल्चा निर्माणको उद्देश्यले सूर्यविनायक-२ बालकोटमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिनमै १६ लाख रुपैयाँ सहयोग संकलन भएको छ। उक्त सहयोगमा समाजसेवी श्रीराम श्रेष्ठले एक्लै १० लाख ५० हजार ५ सय ५५ रुपैयाँ योगदान गरेका छन्। अन्तर्राष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महामण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्य […]

मण्डनदेउपुरका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरू त्यसैगरी नगरपालिका मातहतका कर्मचारीहरू र जनप्रतिनिधिले समेत आफ्ना बालबालिका अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले सो निर्णय गरेको शिक्षा अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताएका छन् । शुक्रबार एक सूचनामार्फत शिक्षा अधिकृत बिष्टले गत चैत २६ […]

उपन्यासकार किरण आचार्यको ‘जरत्कारू’माथि परिचर्चा

काठमाडौं । किरण आचार्यद्वारा लिखित ‘जरत्कारू’उपन्यासमाथि शुक्रबार एक विशेष कार्यक्रमका बीच परिचर्चा गरियो। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख व्यक्तित्व भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी रहेका थिए। त्यसैगरी,अन्य विशिष्ट व्यक्तित्वहरूमा समालोचकद्वय प्रमोद प्रधान तथा प्रा.डा गोविन्दमानसिंह कार्की,आख्यानकार नयनराज पाण्डे,उपन्यास समाजका अध्यक्ष शंकर भारती तथा पत्रकार एवम् लेखक राजकुमार बानियाँ […]

एकथान टेलीफोन लिन मन्त्रीको सिफारिस लिनुपर्ने दिन गए : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक थान टेलिफोन लाइन लिन मन्त्रीको सिफारिस चाहिने दिन गएका बताएका छन् । ब्यवस्था बदलियो अवस्था बदलिएन भन्ने हरुले यो कुरा राम्ररी बुझ्नु पर्ने उनले बताए । बिहीबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “हाम्रो देशमा सडक, बिजुलीजस्ता पूर्वाधार विस्तार […]