बालबालिकामा सकारात्मक ऊर्जा प्रदान गर्न ४० डिग्री घाममा जनकपुर आए निखिल उप्रेती

जनकपुरधाम, ५ असार । म यही जनकपुर अञ्चलको सर्लाहीमा जन्मेको मान्छे हुँ, मेरो नाम निखिल उप्रेती हो’, खचाखच भीडबाट उनले भने, म गरिब किसानको घरमा जन्मेको हुँ। भैंसी चराएर हुर्किएँ। आज फिल्मको हिरो बनेँ।’ नेपाली चलचित्रका नायक निखिल उप्रेतीले मंगलबार जनकपुरमा यसरी आफ्नो परिचय दिँदा उपस्थित सबै आश्चर्यचकित भए। चलचित्रको पर्दामा देखिने उनको बालापनको वास्तविक […]

हिमनदीको बरफ पग्लने दर दोब्बर, करोडौं मानिस जोखिममा

एजेन्सी – अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको अनुसन्धानले देखाएको छ ।अमेरिकी जासुसी भूउपग्रहले खिचेका तस्बिर विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको बताएका हुन् । उनीहरुले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालैका अन्तरीक्ष यानका […]

दाङ घोराही तल्लो मालेगाउँका अग्निपीडितलाई सहयोग

दाङ, ५ असार । दाङको घोराही उपमहानगरपालिका–१ सिरुखर्क र तल्लो मालेगाउँका अग्निपीडितलाई स्थानीय अगुवाहरुले २ लाख बढी नगद रकम हस्तान्तरण गरेका छन्। अग्निपीडितहरु बसोबास गर्दै आइरहेको सिरुखर्क गाँउमा एक कार्यक्रम गरी अग्निपीडित ९ परिवारलाई प्रति परिवार २३ हजार ६० रुपैयाका दरले २ लाख ७ हजार ५ सय ४० रुपैया प्रदान गरिएको नेपाली काग्रे्रस दाङ क्षेत्र […]

लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो

काठमाडौ, ४ असार । लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी दरबन्दीको लागि खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ फेरि सरेको छ। छुट्टाछट्टै परेका चार रिटलाई एकैपटक सुनुवाइ गर्नेगरी हरिकृष्ण कार्की र ईश्‍वरप्रसाद खतिवडालाई चारवटै रिटको फाइललाई एक साथ पेश गर्न आदेश जारी गरेको हो।  स्थानीय तहका करार कर्मचारीले मंगलबार अर्को रिट हालेपछि एकै ठाउँ राखेर […]

युद्ध र द्वन्दका कारण दैनिक ३७ हजार मानिस पुर्खाको थातथलो त्याग्‍न बाध्य,

काठमाडौ,४ असार । युद्ध, विभिन्न किसिमका उत्पीडन र द्वन्दका कारण आफ्नो थातथलोबाट विस्थापित हुने मानिसहरूको संख्या ७ करोड पुगेको छ। सन् २०१८ को तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगले भनेको छ, नियोग स्थापना भएयताकै यो सर्वाधिक ठूलो आँकडा हो। नियोग ७० वर्षदेखि शरणार्थी व्यवस्थापनको क्षेत्रमा क्रियाशील छ। नियोगका अनुसार ७ करोडमध्ये २३ लाख मानिस […]

लोकसेवाको विज्ञापनबारे आज सुनुवाई हुँदै,

काठमाडौं, ४ असार । लोकसेवा आयोगले गत जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापन विवादबारे अदालतमा परेका सबै निवेदनको आज बुधबार एकैसाथ सुनुवाई हुँदैछ । विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको भन्दै ४ वटा रिट निवेदन सर्वोच्चमा परेका छन् । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की […]

इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत अवस्थामा

इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत पाइएको छ । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो । स्पटबोयका अनुसार उनको शव आइतबार राती भेटिएको हो जसलाई पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन […]

मध्यपूर्वमा तनावका माझ पेन्टागनको नेतृत्व अनिश्चयमा

अमेरिकाका कार्यबाहक रक्षामन्त्री प्याट्रिक स्यानाहानले रक्षामन्त्री हुने दौडबाट पारिवारिक कारणबाट अलग्गिएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्यानाहानले परिवारलाई समय दिन चाहेको ट्वीट गरेका छन्। डिसेम्बरदेखि कार्यबाहक रक्षा मन्त्री रहेका उनले पारिवारिक हिंसाबारे चिन्ताजनक विवरण प्रकाशित भएपछि आफूलाई प्रक्रियाबाट अलग्ग्याएका हुन्। अनुमोदन प्रक्रियाका बेला आफ्नो जीवनको कष्टपूर्ण पाटो उछालिएको भन्दै उनले आफ्ना सन्तानलाई तिनबाट रक्षा […]

भारतमा एक सय बालबालिकाको मृत्यु: के लिची घातक हुन सक्छ?

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन्। केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन्। के हो घटनाको कारण? बिहारको मुजफ्फरपुर शहरमा गएको […]

कर्णालीमा जीप खस्दा सबै यात्री बेपत्ता, १० को पहिचान खुल्यो: नामावली सहित

हुम्ला । कर्णाली नदीमा जीप खस्दा जीपमा सवार सबै यात्री बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ-५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको जीप कर्णालीमा खसेको हो । मंगलबार दिउसो करिव १ बजेको समयमा लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको हो । गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट जीप नदीमा खसेको प्रहरीले पुष्टी गरेको छ । […]