पर्वत, १६ साउन । विद्युत् चुहिएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महीनापछि सञ्चालनमा आएको छ । गत जेठ २८ गते आगलागीबाट पूर्णरूपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३।६ मेगाहर्ज’ बुधबारदेखि पुनः सञ्चालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानान्तरण गरी सञ्चालनमा […]
Author: Nonstop Khabar
कञ्चनपुरमा सुविधासम्पन्न कभर्डहल निर्माण
कञ्चनपुर, १६ साउन । कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा रु एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नका लागि कभर्डहल निर्माण गरिएको हो । कभर्डहलमा दुई डे«सिङ रुम, शौचालयलगायतका संरचना निर्माण गरिएको नगरप्रमुख अशोककुमार चन्दले बताए । “कभर्डहलको बाह्य संरचना निर्माण भएर तयार […]
शिक्षक लाईसेन्स : निम्न माध्यामिक तहको विज्ञान विषयको वस्तुगत प्रश्न
काठमाडौँ , १६ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत, विषयगत नमुनापश्नको संगालो ल्याउने गरेका छौँ । पाठ्यक्रम अनुसार पहिलो पत्रको अङ्कभार ६५ कायम गरिएको छ । सम्बन्धित विषयक्षेत्रको पाठ्यवस्तु परीक्षण गर्न ४० नम्बरको ४० वटा (बहुवैकल्पिक) प्रश्न रहनेछन् र शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा […]
एकैरात एनसेलका तीन दर्जन बढी टावरमा विप्लवको आक्रमण
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले एनसेलका देशभरका टावरमाथि फेरि अाक्रमण गरेकाे छ । बुधवार राति मात्र देशभरका करिव १०० जति टावरमा अाक्रमण भएकाे थाहा भएकाे छ । राज्यलाई कर छलेकाे भन्दै विद्राेही नेकपाले एनसेलमाथि निरन्तर अाक्रमण गर्दै अाएकाे छ । साेही क्रममा बुधवार राति पनि देशभर एक दर्जन बढी जिल्लाका करिव […]
बालकको मुखबाट शल्यक्रिया गरेर ५२६ दाँत निकालियो, मोबाइल टावरको रेडियशनले यस्तो हुनसक्ने चिकित्सकको भनाई
काठमाडौं । भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट […]
भक्तपुरमा १२ वर्षीय बालक स्कूलको टाइमा झुण्डिएको भेटिए
भक्तपुर । भक्तपुरको गुन्डुका एक बालकले रहस्यमय आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका हुन् । भक्तपुर प्रहरीका अनुसार सन्देश स्कूलको टाईको घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा भेटिएका हुन् । उनी आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा झुण्डिएको उनका बुबाले देखेपछि […]
आज साउन १६ गते बिहीवार, हेर्नुहोस तपाईको आजको राशीफल
वि.सं. २०७६ साउन १६। बिहीवार । इ.स. २०१९ अगस्ट १। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विदेस यात्राको लागि अनकुल समय रहेको छ । शरीरमा बाधा नपुग्ला भन्न सकिन्न । विभिन्न समस्याको समाधान आफैले गर्न सकिने छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो […]
अस्थायी शिक्षकको फैसला २४ गतेलाई सर्यो, सार्नलाई यस्तो प्रपञ्च
काठमाडौं, १५ साउन, । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दाको बुधवार हुने भनिएको फैसला साउन २४ गतेलाई सरेको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । पछि पुन: साउन १५ का लागि […]
मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान
विराटनगर, १५ साउन । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा पेश गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा […]
विकास निर्माण गर्न केही कुराले छेक्दैन; पूर्वप्रधानमन्त्री खनाल
इलाम, १५ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताए । आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उनले भने “मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या […]











