लोकसेवाले निकाल्यो दिपायल केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ५२६ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ३४५ […]

लोकसेवाद्वारा स्थानीय तहका वातावरण निरिक्षक पदको नतिजा प्रकाशन (पूरा नतिजासहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन १३ गते सञ्चालन गरेको छैटौ तह वातावरण निरिक्षक पदको नतिजा प्रकाशन गरेको छ ।  लोकसेवाले परीक्षा सम्पन्न गरेको १२ दिनमै नतिजा प्रकाशन गरेको हो । आयोगका अनुसार प्रथम चरणमा वातावरण निरिक्षक पदका लागि २० जना परीक्षार्थीले परीक्षा दिएका थिए । उक्त लिखित परीक्षामा सहभागी […]

लोकसेवाले निकाल्यो जुम्ला केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा १०३ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ५९ […]

इतिहास उल्ट्याउन प्रयास गर्नेलाई फोहरको थुप्रोमा मिल्क्याउने प्रचण्डको चेतावनी

काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार काठमाडाैंकाे बुद्धनगरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले अायाेजना गरेकाे उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी […]

२ करोड चन्दा मागिएपछि गाउँ छोडेर काठमाडौं बसिरहेका गाउँपालिका अध्यक्षको यस्तो पीडा

काठमाडौँ । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महीनादेखि निक्कै तनावमा थिए । अपरिचित व्यक्तिबाट फोनमार्फत दुई करोड रुपैयाँ नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरह्यो । त्यसैले उनी पछिल्लो समयमा गाउँपालिका फर्केका थिएनन् । काठमाडौँस्थित घरमै बसे । खड्काले भने, “यति बजे त घरबाट निस्किस्, फलानो ठाउँमा पुगिस्, तैले यस्तो कपडा […]

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो, २० भन्दा बढी यात्रु अझै वेपत्ता

धादिङ, २५ साउन । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल […]

प्रचण्डले सार्वजनिक गरेकाे शमी साहित्यिक पत्रिकाको पहिलो अङ्क पाँच हजार

काठमाडौँ, २५ साउन । साहित्यिक पत्रिकाको वितरण चुनौतीपूर्ण देखिएका बेला नवप्रकाशित ‘शमी’ साहित्यिक मासिक पत्रिका पहिलो अङ्क नै पाँच हजार १०० प्रतिसहित बजारमा आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विमोचित सो पत्रिका ‘शमी साहित्य प्रतिष्ठान’ले बजारमा ल्याएको हो । सातै प्रदेशमा बजार प्रवद्र्धक राखेर विज्ञापन सङ्कलन र बजार […]

धरान पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

विराटनगर, २५ साउन । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने […]

आज साउन २५ गते शनिबार हेर्नुहोस तपाईको राशीफल

वि.सं. २०७६ साउन २५ गते शनिबार । इ.स. २०१९ अगस्ट १० तारिख । नेपाल संवत ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । दशमी, १३:०८ उप्रान्त एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। […]

लोकसेवा आयोगले निकाल्यो स्थानीय तहका लागि शिक्षा सेवातर्फको लिखित परीक्षाको नतिजा (पूरा नतिजासहित)

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि शिक्षा सेवा र शिक्षा प्रशासन समूह तर्फ साउन ९ गते भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको परीक्षामा सहभागी १४८५ मध्ये ७३४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् । हेर्नुहाेस पूरा नतिजा