लाखेनाच प्रदर्शन

खोटाङ, २६ साउन । छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आएर दिनभर लाखेनाच प्रदर्शन गरेका हुन् । नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर खोटाङ आएको ओखलढुङ्गाको नेवार समुदायले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरेको थियो […]

विद्युत उपकरण धमाधम चोरी हुँदै

डोटी, २६ साउन । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पु¥याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको […]

आज साउन २६ गते आइतबार, तपाईको राशीफल कस्तो छ हेर्नुहोस्

वि.सं. २०७६ साउन २६ गते आइतबार । इ.स. २०१९ अगस्ट ११ तारिख । नेपाल संवत ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । एकादशी, १२:४९ उप्रान्त द्वादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा […]

नेपाली सेनाका मेजरलाई काठमाडौंबाट गएको प्रहरीको टोलीले पूर्वी पृतनाकै गेटमा गर्यो पक्राउ

काठमाडौं, २५ साउन । लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना बाहिरबाट प्रहरीले गिरफ्तार गरेको हो । इटहरीको हलगढामा नेपाली सेनाको पूर्वी पृतना छ । मेजर सिंह […]

लोकसेवाले निकाल्यो बाग्लुङ केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ३०६ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये २०८ […]

लोकसेवाले निकाल्यो हेटौडा केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा २०८ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये १२१ […]

लोकसेवाले निकाल्यो काठमाडौं केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा १४८५ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ७३४ […]

लोकसेवाले निकाल्यो पोखरा केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ५५४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ३०८ […]

लोकसेवाले निकाल्यो बुटवल केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ८०२ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ४३६ […]

लोकसेवाले निकाल्यो दाङ केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ६५६ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ३७६ […]