लोकसेवाले निकाल्यो हेटौडा केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ ।

लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा २०८ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये १२१ जना उत्तीर्ण भई दोस्रो चरणका लागि छनौट भएका हुन् ।

हेर्नुहाेस पूरा नतिजा

 

यी सामग्री पनि हेर्नुहोस

१. हेर्नुहोस् महेन्द्रनगर केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

२. हेर्नुहोस् दाङ केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

३. हेर्नुहोस् जुम्ला केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

४. हेर्नुहोस् दाङ केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

५. हेर्नुहोस् बुटवल केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

६. हेर्नुहोस् पोखरा केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

७. हेर्नुहोस् काठमाडौं केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

८. हेर्नुहोस् हेटौडा केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

९. हेर्नुहोस् बाग्लुङ केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

Loading...