नेपालको सबैभन्दा ठूलो  १२ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउने योजनामा राजनीति निर्देशित परिवर्तनहरूको निकै लामो अलमलपछि  बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले यो आयोजना स्वदेशी लगानीमा पब्लिक कम्पनी मोडलमा बनाउने निर्णय गरेको हो। केही दिनअघि अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बुढीगण्डकी पब्लिक […]

काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

असार १५,काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले महर्जनविरुद्ध पक्राउपुर्जी जारी गरेको हो । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ । अदालतले असार ६ गते महानगरीय प्रहरी वृत महाराजगञ्जलाई पत्र लेखि […]

भारतीय सञ्चार अल्टन्युजका सह-संस्थापक मोहम्मद जुबैर पक्राउ

दिल्ली प्रहरीको इकाईले सोमबार भारती सञ्चार अल्टन्युजका सह-संस्थापक मोहम्मद जुबैरलाई पक्राउ गरेको छ। एक व्यक्तिको उजुरीको आधारमा दिल्ली पुलिसले एफआईआर दर्ता गरेको थियो। दिल्लीअदालतले मंगलबार मोहम्मद जुबैरलाई चार दिनको प्रहरी हिरासतमा पठाएको छ। सञ्चार संगठनहरूको सञ्जालकाअनुसार उनीविरुद्ध हिन्दूहरूको धार्मिक आस्थालाई अपमान गरेको आरोप लगाइएको छ । यस महिनाको सुरुमा, आईपीसीको धारा १५३ -ए (विभिन्न समूहहरू […]

गैंडा शिकार गरी खागको खरिद/ बिक्री तथा ओसारपसारमा संलग्न पक्राउ

काठमाडौँ ।  केन्द्रीय अनुसन्धान ब्यूरोबात खटिएका प्रहरीले गैंडा शिकार गरी खागको खरिद/ बिक्री तथा ओसारपसारमा संलग्न एक पुरुष पक्राउ गरेको छ  । प्रहरीले राम कुमार प्रजालाई सोमबार पक्राउ गरेको हो । चितवनको कालिका नगरपालिका शक्तिखोर बस्ने राम कुमार प्रजालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनी संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको […]

फलफूललाइ कृतिम तरिकाले पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने

असार १४,काठमाडौँ ।  फलफूलमा अप्राकृतिक तथा कृतिम  तरिकाले  कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज मंगलबार  एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड ( एसिटिलिन ग्यास )  को प्रयोग नगर्न भनेको हो ।  खाद्य नियमावली […]

हैजासम्बन्धि समस्या समाधान गर्न हटलाइन टेलिफोन सेवा सुरु , सडकमा खानेकुरा बेच्न नदिने

काठमाडौं । उपत्यका हैजाको प्रकोप देखिएपछि  काठमाडौं  महानगरपालिकाले हैजासम्बन्धी समस्या नियन्त्रण र समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । महानगरले  जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर हैजा संक्रमण बात नगरवासीमा हुने समस्या समाधान गर्ने उदेश्यले आजदेखि २४ घण्टा हटलाइन सुचारु गरेको  छ । महानगरले संचालनमा ल्याएको  ११८० नम्बर फोनबात नगरवासीले  हैजा सक्रमण / रोग बारे  […]

काठमाडौँ महानगरले हैजासम्बन्धि समस्या समाधान गर्न हटलाइन टेलिफोन सेवा सुरु,सडकमा खानेकुरा बेच्न नदिने

काठमाडौं । उपत्यका हैजाको प्रकोप देखिएपछि  काठमाडौं  महानगरपालिकाले हैजासम्बन्धी समस्या नियन्त्रण र समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । महानगरले  जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर हैजा संक्रमण बात नगरवासीमा हुने समस्या समाधान गर्ने उदेश्यले आजदेखि २४ घण्टा हटलाइन सुचारु गरेको  छ । महानगरले संचालनमा ल्याएको  ११८० नम्बर फोनबात नगरवासीले  हैजा सक्रमण / रोग […]

‘ कर्मचारी सरुवामा बार्गेनिङ ’ शिर्षकका समाचारहरु प्रती मन्त्रालयको ध्यानाकर्षण

असार १३, काठमाडौँ । सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विभिन्न अनलाइन संचार माध्यम तथा पत्रीकामा प्रकाशित `कर्मचारी सरुवामा बार्गेनिङ ´ शिर्षकका सचाचार प्रति  ध्यान आकर्षण भएको जनाएको छ । विभिन्न अनलाइन संचार माध्यम तथा पत्रीकाले  असार १२ गते आइतबारका दिन प्रकासित   उक्त बिषय शिर्षकमा समाचार प्रति  सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद […]

दक्षिणी चीनको ग्वाङ्सी प्रान्तमा बाढी पहिरोबाट ३७ लाख बढी मानिस प्रभावित

असार १२, काठमाडौं । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार ग्वाङ्सीले यस वर्षको वर्षायाममा छ पटक भारी वर्षाको अनुभव गरेको छ । त्यहाँ औसत वर्षा ४९० दशमलव ८ मिलिमिटर रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको सोही […]

नर्वेमा भएको गोलीकाण्डलाई आतंकवादी हमलाको रुपमा ब्याख्या

काठमाडौं ।नर्वेको एक नाइटक्लबमा भएको गोलीकाण्डलाई आतंकवादी हमलाको रुपमा ब्याख्या गरिएको छ । नर्वेको ओस्लोस्थित एक लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको ज्याज पवमा ४२ वर्षिय एक पुरुषले अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरेलले गोली प्रहार गर्ने ब्यक्तिमाथि गत मे महिनामै सोधपुछ गरिएको […]