प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै,, ’सरकारी पक्षले बहस सके आजै फैसला आउन सक्ने’

असार १९,  काठमाडौं ।नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धि मुद्दामा आज आइतबार पनि सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा आइतबार प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस सुरू गर्नेछन् । आइतबारको बहसमा सरकार पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, भिामाजुृन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गर्ने तयारी […]

काठमाडौँको फोहोर टेकु ट्रान्सफर स्टेसनमा छोपेर राख्ने तयारी

असार १९ , काठमाडौँ। काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राखिने भएको छ। कामपाका मेयर वालेन्द्र साहले सबै वडालाई नियमित रुपमा फोहोर संकलन गरी टेकु ट्रान्सफर स्टेसनमा राख्न निर्देशन दिएका छन्। वातावरण व्यवस्थापन विभागले नियमित फोहोर संकलन गरी ट्रान्सफर स्टेशनमा ल्याउने व्यवस्था गरिसकेको छ। विभागका एक अधिकारीका अनुसार लगातार […]

वायु सेवा निगम (नेपाल एयरलाइन्स) ६५ औ बर्ष यात्रामा

असार १७ , काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले  ६५ औ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले अमेरिमा निर्माण भएको  २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको […]

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी

असार १७,काठमाण्डाै। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति यसै महिनाभित्र घोषणा गर्ने तयारी थालेको छ । संविधान अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल पाँच वर्षको हुने भएकोले आउँदो मंसिर २२ गते अगाडि नै प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव हुनुपर्ने ब्यबस्था छ  । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसका लागि निर्वाचन […]

काठमाडौँ महानगरमा भिख माग्न रोक , अटेर गरे कारवाही हुने

असार १७ , काठमाडौं । काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न रोक लगाइएको  छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, सरकारी कार्यालय परिसर, गल्ली, पार्क, बस बिसौनी, सार्वजनिक गाडी लगाएत अन्य सबै सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा […]

नेवाः पहिचानका विविध आयाम विषयक दुई दिने राष्ट्रिय गोष्ठी हुने

असार १६, काठमाडौं । वल्ड नेवाः अर्गनाईजेशन, नेपा च्याप्टरको आयोजनामा नेवाः पहिचानका विविध आयाम विषयक दुई दिने राष्ट्रिय गोष्ठी  भएको छ। नेपाल भाषा र संस्कृतिसहित समसामयिक विषयमा जनमत बनाउने, विचार विमर्श शुरुआत गर्ने उद्देश्यले भोलि शुक्रबार राजधानीमा शुरु गरिन लागिएको जानकारी  आजायोजित पत्रकार सम्मलनमा नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले  बताए । सो गोष्ठीको पहिलो दिन […]

विद्युतीय मदतान यन्त्र उपलब्ध गराउन माग

असार १६, काठमाडौं । निर्वाचन अयाोगले साउन मसान्तभित्र विद्युतीय मदतान यन्त्र उपलब्ध गराउन माग गरेको छ । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि विद्युतीय माध्यमबाट मतदान गराउन आयोगले आगामी साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारसँग माग गरेको हो । यसअघि विद्युतीय मतदान यन्त्र ईभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा आयोगद्धारा गठित समितिले प्रतिवेदन तयार […]

फास्ट ट्र्याक अतिक्रमित जमिन फिर्ताको माग गर्दै खोकना वासिले बिरोध शैलीमा धान रोपाई गरे

असार १५,काठमाडौँ  । सरकारले अधिग्रहण गरेको काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकको जीरो प्वाइन्ट मानिएको सुडोल खोकनाका स्थानीय जनताले बिरोधको शैलीमा सामुहिक धान रोपाई गरेको छ । खोकना जनसरोकार मंचको आव्ह्वानमा अधिकारार कर्मी , अभियानता तथा स्थानीय सम्मिलित समुहले अतिक्रमित जमिन फिर्ता पाउनु पर्ने मागलाई निरन्तरता दिदै आज असार १५  राष्ट्रिय धान दिवसको अवसर पारेर बिरोध स्वरूप […]

बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गरिने

असार १५,काठमाडौँ । नेपालको सबैभन्दा ठूलो  १२ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउने योजनामा राजनीति निर्देशित परिवर्तनहरूको निकै लामो अलमलपछि  बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले यो आयोजना स्वदेशी लगानीमा पब्लिक कम्पनी मोडलमा बनाउने निर्णय गरेको हो। केही दिनअघि अर्थ र कानुन, न्याय तथा संसदीय मामिला […]