लागुऔषध ५९०थान एम्पुल सहित १ जना व्यक्ति फर्पिङ बसपार्कबाट पक्राउ

असार २०, काठमाडौँ।  दक्षिणकाली नगरपालीका फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागु औषधसहित १ जना व्यक्ति पक्राउ परेको छ । फर्पिङ बसपार्कमा प्रहरीले बिभिन्न सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा कलैयाबाट काठमाण्डौ आउदै गरेको ना १ ज ५९५८ नं.को भाडाको टाटा सुमोलाई  चेक जाँच गर्ने क्रममा उक्त टाटा सुमोमा यात्रा गरी आएका ईन्ताज अन्सारीलाइ पक्राउ गरेको […]

निगममाथि २२ अर्ब ऋण, कोटा प्रणालीबात तेल वितरणको प्रस्ताव

असार २०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल खपतलाइ नियेंत्कोरण गर्न  सरकारलाई कोटा प्रणालीबात सवारिसधनालाइ तेल वितरण प्रस्ताव गरेको छ । निगमले इन्धनको खपत कम गर्न र थपिदै गएको ऋण भार कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सो प्रस्ताव गरेको हो । निजी सवारी सधान मोटरसाईकल तथा कार, जिपलाई एक पटकमा एक पटकमा ५ […]

देशको संबृद्धिकोलागि स्पष्ट राष्ट्रिय निति आवश्यक

पदम श्रेष्ठ – ( लेखक तथा इतिहास खोज कर्ता )   कुटपिटगर्दै पढाउने शिक्षकका विद्यार्थी शिक्षक बन्यो भने उ पनि कुटेरै पढाउने संस्कारका शिक्षक बन्दछन् । त्यसैगरी बृतिस गुलामीबाट ग्रसित हिन्दुस्थानलेपनि जब जब नेपालमाथि आपद विपद आईपर्छ तव तब अनेक तरहले भाँजो हाल्ने गतिविधिले प्रमाणित गर्दछ । केहि हिन्दुस्थानी संचारकर्मी र नेताहरु थान्छन् ,नेपालीले रगत पसिना […]

काठमाडौँलाइ साँस्कृतिक शहरको रुपमा बिकास गर्दै जाने : मन्त्री श्रेष्ठ   

असार १९,काठमाडौँ  । सस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री जीवन राम श्रेष्ठले काठमाडौँ शहरलाई सांकृतिक पहिचान बढ्ने गरि सम्पदा मैत्री शहर बनाइने बताउनु भयो  । हलिँ नेवा : दबु नेपा: ( ओर्देल्य्ड नेवा : अर्गनैजेसन , नेपाल च्याप्टर )को काठमाडौँमा शनिबार  भएको राष्ट्रिय गोष्टिको समापनमा सो कुरा  बताउनु भयो । मन्त्रीबताउनु  श्रेष्ठले स्वयम्भु र काठमाडौँ […]

राजनीतिक दललाई स्थानीय निर्वाचनमा नो भोटको संकेत दिएको पुर्वमन्त्री प्रधानको भनाइ

  असार १९,काठमाडौँ  । पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानले गएको स्थानीय निर्वाचनमा मतदाताले राजनीतिक दलहरुलाई नो भोट दिएको बताउनुभएको छ । काठमाडौं महानगरपालिका २७ वडाले शनिबार विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका प्रभुत्त्व व्यक्तित्वलाइ समान गर्ने कार्यक्राम बीच बोल्दै संघीय सांसदसमेत रहेका पुर्वमन्त्री प्रधानले राजनीतिक दललाई नो भोटको संकेत स्वरुप स्वतन्त्रलाई भोट दिएको विचार राख्नु भएको […]

विकासको नाममा एकै दिन १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च

असार १९, काठमाडौं।मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम […]

एमालेको सचिवालय बैठक बस्दै

असार १९,काठमाडौं ।प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै १९ असार काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको […]

नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै

असार १९, काठमाण्डौ। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि […]

युक्रेनको लिसिचान्स्क शहरमा भीषण संघर्ष जारी

असार १९,काठमाडौं । युक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेको छ । सोही शहर आफ्नो नियन्त्रणमा रहेको दावी दुवै देशले गरिरहेका छन् । रुसी सेनाले त्यहाँ भीषण गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा लागेको छ । पछिल्लो समय रुसले युक्रेनको भूमि कब्जामा लिने क्रममा जताततै आफ्नो देशको […]

त्रिशूली नदीले बगाएर वेपत्ता भएका आमा छोरा भेटिएन

असार १९, काठमाडौं।त्रिशूली नदीले बगाएर वेपत्ता भएका नुवाकोटको विदुर नगरपालिका–३ का आमा छोरा अझै फेला पर्न सकेका छैनन्। हिजो अपराह्न स्थानीय २८ वर्षीया सङ्गीता श्रेष्ठ र उनका सात वर्षीय छोरा युनिसलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको थियो। युनिकलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा सङ्गीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश […]