काठमाडौँलाइ साँस्कृतिक शहरको रुपमा बिकास गर्दै जाने : मन्त्री श्रेष्ठ   

असार १९,काठमाडौँ  । सस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री जीवन राम श्रेष्ठले काठमाडौँ शहरलाई सांकृतिक पहिचान बढ्ने गरि सम्पदा मैत्री शहर बनाइने बताउनु भयो  । हलिँ नेवा : दबु नेपा: ( ओर्देल्य्ड नेवा : अर्गनैजेसन , नेपाल च्याप्टर )को काठमाडौँमा शनिबार  भएको राष्ट्रिय गोष्टिको समापनमा सो कुरा  बताउनु भयो ।

मन्त्रीबताउनु  श्रेष्ठले स्वयम्भु र काठमाडौँ दर्हनुमन ढोका दरवार क्षेत्र जोड्ने सम्पदा मार्गको रुपमा बिकास गर्ने गरि गृहकाय भैरहेको  बताउनु भयो । मौलिक परम्परा संग जोडिएर रहेको भित्रि शहरका सम्पदा सम्रक्षण र प्रवर्धन गरि बिकास तथा पुनः निर्माणका लागि समाई पक्ष् संग सलाह  गर्दै जाने बताउनु  भयो । अवको केही महिनामा पर्यटक अर्थतन्त्र बिकासको नीति बनाएर आगाडी बधाइने उहाले बिस्वास ब्यक्त गर्नु भयो  ।

शुक्रबार बात दुइ दिन सम्म भएको “ नेवा : पहिचान थि थि आयाम ” राष्ट्रिय गोष्टिमा वक्ताहरुले भाषा , कला , साहित्य , परमपरा , सम्पदा सम्रक्षण , स्थानिय टोलको मौलिक नामांकरणमा समस्या आदि इत्यादि बिषयमा आआफ्नो धारणा र बहस गरि आफ्नो धारणा राखे  ।

यसै गरि नेवा : समुदाय भित्रका विभिन्न क्षेत्रमा बिषेश योगदान पुर्याएका दिवंगत व्यक्तित्वहरुको संग्रह “ नेवा :पुर्खा ” पुस्तकको बिमोचन गरिएको छ  ।

मन्त्री श्रेष्ठ तथा नेवार समाजको छाता संगठन नेवा : दे दबूका अध्क्षय् पबित्र बज्राचार्यले समाजमा बिषेश योगदान दिने व्यक्तित्वहरुलाई सम्मान  पत्र प्रदान गर्नु भयो ।

Loading...