काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाई हुँदैछ । मन्त्रिपरिषद् बैठले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यहि वैशाख १९ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । आईजीपी नियुक्ति विरुद्धको रिटमा सुनुवाई हुने गरी सर्वोच्च अदालतले बुधबारका लागि पेशी तोकेको हो […]
Author: ननस्टप संवाददाता
एमाले उम्मेदवारले अब बोल्नुपूर्व अनुमति लिनुपर्ने, कारण छ यस्तो
बैशाख २१, काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापितको बेलगामको बोलीले एमालेका उम्मेदवारहरूलाई फसाद परेको छ । विभिन्न सार्वजनिक कार्यक्रममा स्थापितले मनमौजी बोल्न थालेपछि पार्टीका अन्य उम्मेदवारलाई फसाद परेको हो । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले अब सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा बोल्न पाउने छैनन् । स्थापितको बोलीकै […]
एमाले उम्मेदवार अब बोल्नुपूर्व अनुमति लिनुपर्ने, कारण छ यस्तो
बैशाख २१, काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापितको बेलगामको बोलीले एमालेका उम्मेदवारहरूलाई फसाद परेको छ । विभिन्न सार्वजनिक कार्यक्रममा स्थापितले मनमौजी बोल्न थालेपछि पार्टीका अन्य उम्मेदवारलाई फसाद परेको हो । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले अब सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा बोल्न पाउने छैनन् । स्थापितको बोलीकै […]
वैशाख २०, काठमाडौँ । ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । यहि बैशाख १४ गते देखि उक्त पौडी पोखरी खेलाडी तथा सर्वसाधारणका लागि खुला गरिएको हो । पहिलो सिफ्ट बिहान १०:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म, दोश्रो सिफ्ट दिउसो १:०० बजेदेखि अपरान्ह […]
अभिनेता भुवन केसी,अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश
बैशाख २०,काठमाडौँ – अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै आज मंगलबार तिनै जना करलाकर कांग्रेश प्रवेश गरेका हुन् । यसअघि कलाकार भुवन केसी नेकपा एमालेमा आबद्ध थिए । कलाकार संघमा आबद्ध अभिनेत्री श्वेता खड्का पछिल्लो […]
निर्वाचन प्रचार प्रसारमा सवारीसाधन प्रयोग गर्न अनुमतिपत्र लिनु पर्ने , यस्तो छ सवारीसाधन प्रयोग निर्देशिका
बैशाख १९ ,काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसारमा सवारीसाधन प्रयोग गर्न अनुमतिपत्र लिनु पर्ने सम्बन्धि सवारीसाधन प्रयोग निर्देशिका सार्वजनिक गरेको छ। निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएर मात्र निर्वाचन प्रचार प्रसारको लागि सवारीसाधन प्रयोग गर्न पाउँछन्। कार्यविधिअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उप्रमुख वा वडाध्यक्ष […]
आयोगले केशव स्थापितसँग २४ घन्टे स्पष्टीकरण सोध्नुको कारण यस्तो छ
बैशाख १९, काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । बिहिबार एउटा कलेजमा प्रश्न गरेका एक महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज सोमबार एक पत्र पठाइ स्थापितसँग २४ घन्टे स्पष्टीकरण मागेको हो । यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको […]
शुभभावले सुसज्जित जन्मदिनको शुभकामना गीत सार्वजनिक ( भिडियो सहित )
हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् मनभरी उमंग उत्साह बढोस् हर कोशिसले सफलता चुमोस् अवरोधहरु सब शक्ति बनोस् कर्मले परिवर्तन ल्याओस् हर्षित छु आज जन्मदिन तिम्रो इच्छा चाहना सब पूरा होस् रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजवीर बज्राचार्य यस्तै शब्दहरुलाई उनेर निर्माण गरेको जन्मदिनको शुभकामना गीत सार्वजनिक भएको छ । काठमाडौं […]
काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
बैशाख १८, काठमाडौँ । काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभएको मुख्य निर्वाचन अधिकृत राजुकुमार […]









