अभिनेता भुवन केसी,अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश

बैशाख २०,काठमाडौँ –  अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै आज मंगलबार तिनै जना करलाकर कांग्रेश प्रवेश गरेका हुन् ।  यसअघि कलाकार भुवन केसी  नेकपा एमालेमा आबद्ध थिए ।

कलाकार संघमा आबद्ध अभिनेत्री श्वेता खड्का पछिल्लो समय व्यवसायमा सक्रिय रहेकी छिन् ।

Loading...