काठमाडौँ । काठमाडौँ मह्नगर पालिकाले ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोविड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले बिहिबार जारि गरेको सूचनामा जिल्लाका लागि छुट्याइएको संख्या सकिएको र अर्को सूचना नआउञ्जेल खोप अभियान स्थगित भएको जनाएको छ । ६० देखि ६४ बर्ष उमेर […]
Author: ननस्टप संवाददाता
काठमाडौँ महानगरको खोप अभियान स्थगित, खोपको संख्या सकिए सूचना
काठमाडौँ । ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोविड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप स्थगित भएको जनाएको छ । विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गर्नुभएको सूचनामा सूचनामा स्वास्थ्य सेवा विभागलाई उधृत गर्दै भनिएको छ, […]
कोभिडका विरामीलाई सात निःशुल्क सेवा , निजि अस्पताल संग गरिएको यस्तो सम्झौता
काठमाडौं । कोभिडका विरामीले निजि अस्पतालबाट विभिन्न निःशुल्क सेवा पाउने भएको छ। स्वास्थ्य मन्त्रालयसँग गरेको सम्झौतामा निजि अस्पतालहरुले अब कोभिडका विरामीहरुलाई ७ वटा सेवाहरु निःशूल्क सेवा दिनु पर्ने र ५ वटा निःशुल्क नहुने विषयहरु उल्लेख गरेर मन्त्रालयले विहिवार एक विज्ञप्ती जारी गरेका छन । सामन्य रगत परीक्षण ( सिरम युरिया, सुगर सिआरपी, सिविसी, हेमोग्लोविन, प्लेटलेट, […]
मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन असफल, स्वत पदमुक्त
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रदेश सभामा बिहिबार भएको मतदानमा कुल ५७ जना मध्ये उनको विपक्ष २७ र बिपक्षमा ३० मत परेसँगै मुख्यमन्त्री पदबाट पदमुक्त भएका हुन् । प्रदेश सभामा ५८ जनाको उपस्थिती रहेकामा मन्त्री समेत रहेका प्रदेश सभा सदस्य दीपक मनाङे आज उपस्थित […]
नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न-नगराउन आदेश गरेको छ। संवैधानिक इजलासले वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य नदेखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा […]
बागमती नदीमा पानीको सतह बढ्न सक्ने, सतर्क रहन आग्रह
काठमाडौँ। बागमती नदीमा पानीको सतह बढ्न सक्ने भन्दै मेलम्ची खानेपानी विकास समितिले असार १ गतेबाट बागमती नदी किनारमा नजान र आग्रह गरेको छ। पानी बहाव बढ्न सक्ने भन्दै असार १ गतेबाट बागमती नदी किनारमा नजान अनुरोध गरेको छ। आयोजनाले सुरूङ परीक्षण गर्न सुरूङभित्र रहेको पानी फालि खाली गर्नु पर्ने भएकोले बागमतीको बहाव बढ्ने भन्दै नदी […]
छत्रपाटी निःशुल्क चिकित्सालयलाइ सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीले गरे नगद सहयोग
काठमाडौ। काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याच समूहले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । बुधबार अस्पताल परिसरमै पुगी पूर्व विद्यार्थीहरुको समूहले उक्त रकम बराबरको चेक अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरे […]
प्रधानमन्त्री ओली सहित सबै दललाई सभामुख सापकोटाले बोलाए बैठकमा
काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनैतिक दलका नेताहरुलाई छलफलमा बोलाएका छन् । सभामुख सापकोटाले बुधबार प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई २८ गते शुक्रबार छलफल गर्न बोलाएका छन् । सभामुख सापकोटाले बर्तमान समसामयिक विषयमा छलफल गर्नका लागि बोलाएको पत्रमा उल्लेख गरिएको छ ।
खोप अभियानको पहिलो दिनमा ८ हजार ७ सयले लगाए चिनियाँ भेरोसेल खोप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चलाएको खोप अभियानको पहिलो दिनमा ८ हजार ७ सयले लगाए चिनियाँ भेरोसेल खोप लगाएका छन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन नगवसिमा आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन महानगरपालिका […]
पुरानै नेपालको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानै नेपालको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा […]










