प्रधानमन्त्री ओली सहित सबै दललाई सभामुख सापकोटाले बोलाए बैठकमा

 

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनैतिक दलका नेताहरुलाई छलफलमा बोलाएका छन् ।

सभामुख सापकोटाले बुधबार प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई २८ गते शुक्रबार छलफल गर्न बोलाएका छन् ।
सभामुख सापकोटाले बर्तमान समसामयिक विषयमा छलफल गर्नका लागि बोलाएको पत्रमा उल्लेख गरिएको छ ।

 

Loading...