नेपाल प्रहरीमा प्राविधिक सेवा तर्फ बिभिन्न पदमा पदपूर्तीको लागि सूचना

नेपाल प्रहरीमा प्राविधिक सेवा तर्फ बिभिन्न पदमा पदपूर्तीको लागि सूचना आह्वान गरिएको छ । प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी नायब निरीक्षक र सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको हो ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रवार एक सूचना जारी गर्दै १ सय २८ जनाका लागि प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका पदमा खुला पदपूर्ति गर्न लागेको सूचनामा भनिएको छ ।

हेर्नुस सूचना

Loading...