कांग्रेसलार्इ बढारेर बाम गठबन्धनले एकलौटी कब्जा गरेका ३५ जिल्ला यस्ता छन

काठमाडौँ, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काे नेतृत्वमा बनेकाे बाम गठबन्धनले देशभरकाे मतगणनामा राम्राे परिणाम ल्याएका छन् । देशका अधिकांश भागबाट कांग्रेस पूरै बढारिएकाे छ । कांग्रेसका कुनै पनि उम्मेदवारले ३५ जिल्लामा पूरै खराब नतिजा निकाले । कांग्रेस ‘क्लिन स्वीप’ भएर बाम गठबन्धनले एकलाैटी कब्जा गरेका ३५ जिल्ला यस्ता छन् ।

कांग्रेसलार्इ बढारेर वामगठबन्धनले एकलाैटी कब्जा गरेका जिल्लाहरु यस्ता छन्

प्रदेश १ः

१. झापा

२. इलाम

३. पाँचथर

४. धनकुटा

५. भोजपुर

६. खोटाङ

७. ओखलढुंगा

८. सोलुखुम्बु

९. ताप्लेजुङ

प्रदेश ३

१०. रामेछाप

११. ललितपुर

१२. नुवाकोट

१३. धादिङ

१४. दोलखा

प्रदेश ४

१५. तनहुँ

१६. पर्वत

१७. बाग्लुङ

१८. म्याग्दी

१९. लमजुङ

२०. मुस्ताङ

प्रदेश ५

२१. पाल्पा

२२. गुल्मी

२३. रोल्पा

२४. पूर्वी रुकुम

प्रदेश ६

२५. पश्चिम रुकुम

२६. जाजरकोट

२७. दैलेख

२८. कालिकोट

२९. जुम्ला

३०. डोल्पा

३१. मूगु

प्रदेश ७

३२. बाजुरा

३३. बझाङ

३४. दार्चुला

३५ बैतडी

Loading...