काठमाडौँ, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काे नेतृत्वमा बनेकाे बाम गठबन्धनले देशभरकाे मतगणनामा राम्राे परिणाम ल्याएका छन् । देशका अधिकांश भागबाट कांग्रेस पूरै बढारिएकाे छ । कांग्रेसका कुनै पनि उम्मेदवारले ३५ जिल्लामा पूरै खराब नतिजा निकाले । कांग्रेस ‘क्लिन स्वीप’ भएर बाम गठबन्धनले एकलाैटी कब्जा गरेका ३५ जिल्ला यस्ता छन् ।
कांग्रेसलार्इ बढारेर वामगठबन्धनले एकलाैटी कब्जा गरेका जिल्लाहरु यस्ता छन्
प्रदेश १ः
१. झापा
२. इलाम
३. पाँचथर
४. धनकुटा
५. भोजपुर
६. खोटाङ
७. ओखलढुंगा
८. सोलुखुम्बु
९. ताप्लेजुङ
प्रदेश ३
१०. रामेछाप
११. ललितपुर
१२. नुवाकोट
१३. धादिङ
१४. दोलखा
प्रदेश ४
१५. तनहुँ
१६. पर्वत
१७. बाग्लुङ
१८. म्याग्दी
१९. लमजुङ
२०. मुस्ताङ
प्रदेश ५
२१. पाल्पा
२२. गुल्मी
२३. रोल्पा
२४. पूर्वी रुकुम
प्रदेश ६
२५. पश्चिम रुकुम
२६. जाजरकोट
२७. दैलेख
२८. कालिकोट
२९. जुम्ला
३०. डोल्पा
३१. मूगु
प्रदेश ७
३२. बाजुरा
३३. बझाङ
३४. दार्चुला
३५ बैतडी