चिनियाँ विदेशमन्त्रीसँग ९ परियोजनाहरूको कार्यादेश र कार्ययोजना तय हुने

काठमाडौं, २२ भदौ । तीनदिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा उनी १९ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । पाकिस्तानमा आयोजना गरिएको विदेशमन्त्री स्तरीय त्रिदेशीय बैठकमा भाग लिई काठमाडौं आइपुगेका मन्त्री वाङलाई स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वागत गरेका थिए । वाङको […]

आधारभूत तहदेखि नै पाठ्यक्रम बदलेर शिक्षामा ठूलो फड्को मार्ने सरकारको योजना

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिक्षा प्रणालीबारे चिन्ता व्यक्त गर्दै अब शिक्षामा ठूलो फड्को मार्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले सो धारणा व्यक्त गरेका हुन् । प्रम ओलीले त्यसका लागि आधारभूत तहदेखि […]

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने : राष्ट्रपति भण्डारी

काठमाडौँ, भदौ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकि छन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो […]

बालाजु नयाँ बसपार्क नजिकैबाट २ थान पेस्तोलसहित सात जना पक्राउ

काठमाडौं, २१ भदौ । महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले काठमाडौंको माछापोखरीबाट शनिबार २ थान पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार दिउँसो साढे ४ बजे  पक्राउ गरिएको बताइएको छ । पक्राउ गरिएकालाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको छ । समातिएकाहरूले पेस्तोल के प्रयोजनका लागि बोकेका थिए भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान गरेपछि […]

दुई दिनदेखि घरबाटै हराएकी बालिका मृत भेटिइन

चितवन, २१ भदौ । चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्। कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर […]

खुल्लामा उपसचिव र सहसचिवको आकाङ्क्षीको अवधिको सेवा गणना नहुने

काठमाडौँ, २० भदौ । निजामती सेवामा रहेका कर्मचारीले उपसचिव र सहसचिवमा खुल्लामा प्रतिस्पर्धा गर्न चाहेमा उनीहरुको पहिलेको सेवा अवधिको गणना नहुने भएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा उक्त प्रावधान राख्ने विषयमा सहमति भएको हो । […]

हेटौडा–दक्षिणकाली आउँदै गरेको टाटासुमो दुर्घटनामा परी ३ को मृत्यु ८ घाइते

हेटौडा, २० भदौ । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटनामा परेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको टाटासुमो भीमफेदीमा पुगेपछि दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुर्घटनामा परी ३ जनाको मृत्यु भएको ८ जना घाइते भएको जानकारी दिएको छ । शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो भीमफेदी गाउँपालिका–६ चियानडाँडामा […]

काङ्ग्रेसले भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान गर्ने

काठमाडौँ, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यही भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ । जागरण अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियान बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई असोज […]

एनओसीको निर्वाचन स्थगित

काठमाडौँ, १९ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको […]

डेङ्गुका बिरामी ११ पुगे

दमौली, १९ भदौ । तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखियो […]