राष्ट्र र राष्ट्रियतामाथि संकट भएको भन्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले सुझाए समाधान

ललितपुर । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको उल्लेख गर्दै पार्टीगत हीत र पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने स्पष्ट पारेका छन् । श्रेष्ठले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सबै सचेत नागरिकले सोचबिचार गर्दै दलभन्दा माथि उठेर राष्ट्रिय एकताका प्रदर्शन गर्नुपर्ने स्पष्ट पारेका हुन् । सोको लागि नेपाली कांग्रेसको […]

आज काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै

काठमाडौ । आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइँदैछ । यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिनका रूपमा काग तिहारलाई मनाइन्छ भने आयु, स्वास्थ्य र समृद्धिका प्रतीक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा आज धन्वन्तरी जयन्ती पनि मनाइँदैछ ।  हिन्दू धर्मशास्त्रअनुसार काग तिहारका दिन यमराजका दूतका रूपमा मानिने कागलाई पूजा गरी मीठामीठा […]

झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्टले लियो किसोरको ज्यान

Dead

वीरगञ्ज । दिपावलीको तयारी गर्दै झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको ज्यान गएको छ। शनिबार साँझ करिब ६ बजे आफ्नै घरमा झालरबत्ती जडान गरिरहेका बेला अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याए पनि उपचार सम्भव नभएपछि नेशनल […]

डेढ महिनामा ७ हजार पर्यटक पुगे मनाङ, इजरायलका बढी

मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ […]

घडी भाइरल भएपछि मन्त्री खरेलले खोले मुख

काठमाडौ । अन्तरिम सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लगाएको घडी माथि प्रश्न उठेपछि उनले स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्चालमा मन्त्री खरेलले रोलेक्स ब्रान्डको महँगो करिब करोड मूल्य हाराहारीको घडी लगाएका र त्यो उनले मन्त्री हुनासाथ उपहार पाएका भनी ट्रोल भएपछि उनले स्पष्टीकरण दिएका हुन् । आफूले लगाएको घडी […]

धनतेरस र धन्वन्तरी जयन्ती एउटै होइन

Tihar

धनतेरस (धनत्रयोदशी) र धन्वन्तरी जयन्ती सुन्दा उस्तै लागे पनि फरक छ । तिहार अन्तर्गत पर्ने यी दुई पर्वको धार्मिक अर्थ र पूजाको विधि फरक–फरक हुन्छ।  धनतेरस धनतेरसलाई तिहार पर्वको पहिलो दिन मानिन्छ।यस दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ। यो नयाँ धातुका सामान, सुनचाँदी वा भाँडा खरिद गर्ने शुभ दिन हो। यस दिन साँझ “ॐ श्रीं […]

आज धनतेरस, भोलि कागतिहार : झिलिमिली तिहार शुरू

काठमाडौँ । झिलीमिली बत्तीहरूको चमकसँगै यस वर्षको दीपावली पर्वआज धनतेरसबाट औपचारिक रूपमा सुरु हुँदैछ । राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा एक हप्ता अघिदेखि नै घर–घरमा तिहारको रौनक सुरु भइसकेको छ । बत्तीको उज्यालोले रातमा सहर झन् रमणीय बनेको छ भने नागरिकहरूमा चाडपर्वको उत्साह छाएको छ । आज अपराह्नदेखि सुरु हुने त्रयोदशी तिथिमा धनतेरस मनाइनेछ । आजको […]

राष्ट्रको लागि २ घण्टा अभियान : भक्तपुरका विद्यालयमा वातावरणीय कार्यक्रम

भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियानले भक्तपुर जिल्लाभित्रका विद्यालयहरूमा “वातावरणीय सचेतना र सरसफाइ अभिवृद्धि कार्यक्रम” लागू गर्ने तयारी थालेको छ। अभियानले विद्यालयस्तरमै वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई व्यावहारिक रूपमा सचेत र जागरुक गराउने लक्ष्य लिएको छ। अभियानका अध्यक्ष मधु ढुंगेलका अनुसार पहिलो चरणमा जिल्लाका सबै नगरपालिकाबाट केही विद्यालय चयन गरि कार्यक्रम सञ्चालन गरिनेछ। छनोट […]

२२ बुँदे राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीनदिने बैठक आज ललितपुरमा सम्पन्न भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि समर्थक र आलोचक दुवै धार स्पष्ट रूपमा देखिएका छन्। केही नेताहरूले ओलीको राजीनामा माग्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए भने धेरैजसो नेताहरूले वर्तमान संकटको घडीमा अध्यक्षलाई कमजोर पार्नु गलत भएको धारणा राखेका एक सहभागीले बताए […]

सामोआलाई हराउँदै अपराजित नेपालले उचाल्यो उपाधी

cricket

काठमाडौं । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । नेपालले जितको लागि दिएको २१२ रनको […]