लोपोन्मुख हुक्कापाती

सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्। राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी […]

घरजग्गा कारोबारबाट असोजमा उठ्यो पौने ३ अर्ब राजश्व

काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ राजस्व संकलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो । चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व संकलन सामान्य […]

भक्तपुरबाट २७ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् । गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो । पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका […]

इलामका बाढीपीडित विद्यार्थीलाई पाकिस्तानमा ५० बढी छात्रवृत्ति

pakistan embassy

इलाम । नेपालस्थित पाकिस्तानी दूतावासले कोशी प्रदेश अन्तर्गत इलाम जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल–पाकिस्तान युवा परिषद् (NPYC) को सहकार्यमा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा राहत वितरण सामाग्री हस्तान्तरण गरिएको हो। पाकिस्तानका राजदूत अबरार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइटेलले गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा […]

हेम पाठकले ल्याए ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो

हेम सरिता पाठक फाउन्डेसनले आज २०८२ कात्तिक २ गते डालो रेस्टुरेन्ट, अनामनगर,  काठमाडौंमा आयोजना गरेको ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सप्पन्न भयो । फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित सो कार्यक्रममा लोकार्पित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेखेका हुन् भने सो गीतको संगीत एवं गायन […]

बिदेश भागेका भनिएका पूर्व उर्जामन्त्री जलाइएको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भगेर बिदेश गएको दाबी गरेका पूर्व उर्जामन्त्री दीपक खड्का सोमबार आफ्नै जलाइएको घरबाट सार्वजनिक भएका छन् । केही सञ्चारकर्मीहरूबीच सार्वजनिक भएका उनले सरकलाई आफू सम्बन्धी भ्रामक सूचना नफैलाउन आग्रह गरे । उनले पछिल्ला दिनमा आफ्नो विषयमा आएका समाचारहरू गलत र भ्रामक भएको दाबी गर्दै थपे, “मेरा बारेमा सत्तासीन व्यक्तिको भनाइलाई […]

भक्तपुर ट्राफिक राजश्व बढाउनमा भन्दा जीवन बचाउन केन्द्रीत भयो : प्रहरी निरीक्षक खत्री

Pradip khatri

भक्तपुर । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले आफ्नो नेतृत्वको ट्राफिक प्रहरी राजश्व बढाउनमा केन्द्रीत नभई जीवन बचाउन केन्द्रीत भएको खुलासा गरेका छन् । सरुवा भइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानेक्रममा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटना र त्यसबाट जीवन गुमाउनेको सख्या घटाउन सक्नुलाई उपलब्धिको रुपमा […]

आफू नै पुनः प्रधानमन्त्रीमा फर्कने ओलीको दावी

काठमाडौ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले आफू नै पुनः प्रधानमन्त्रीमा फर्कने दावी गरेका छन् ।  यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने उनले दावी गरेका हुन् । आइतबार सम्पादकहरु संग कुरा गर्दै नेकपा एमाले अध्यक्ष ओलीले सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने बताए । “तपाईंहरुले विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ […]

भारतमाथि अस्ट्रेलियाको सहज जित

अस्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । योसँगै ३ खेलको सिरिजमा घरेलु टोलीले १–० को अग्रता समेत लिएको छ । लगातार चारपटक वर्षाका कारण रोकिएको खेल अन्ततः २६–२६ ओभरमा छोट्याइएको थियो । भारतले पहिले ब्याटिङ गर्दै २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो । अस्ट्रेलियाल कप्तान मिचेल मार्शको […]

सम्पादक बस्नेतको सुझाव – ओली वंश कंस नबनोस्

काठमाडौं । देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै पत्रकार माधव बस्नेतले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन् । देश अहिले खरानीको भुङ्ग्रोमाथि उभिएको भन्दै बस्नेतले त्यसको प्रमुख कारण ओलीको स्वार्थ, अभिमान र अहंकार भएको बताए । उनले स्पष्ट उल्लेख लेखेका छन्, “पूर्वाग्रह होइन, तर ओली र ओलीजस्ता ‘कुलङ्गार’ […]