बिराटनगर विमानस्थलमा महेश बस्नेतमाथि आक्रमण प्रयास

mahesh Basnet

बिराटनगर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष केपी शर्मा ओलीका निकट सहयोगी महेश बस्नेतमाथि आज आइतबार बिहान विराटनगर विमानस्थलमा आक्रमण प्रयास भएको छ। नेता बस्नेत र अध्यक्ष ओली विरुद्ध नाराबाजी गर्दै उनी सवार गाडीमा रातो मसी छ्यापिएको छ । प्रहरी स्कर्टिङमा रहेका बस्नेतलाई लक्षित गर्दै गरिएको आक्रमण प्रयास तत्कालै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । […]

मंसिर ६ पछि प्रधानमन्त्रीले आफैं राजिनामा दिने महेश बस्नेतको दावी

काठमाडौ । पूर्वमन्त्री एवं नेकपा एमालेको पोलिटब्यूरो सदस्य महेश बस्नेतले मंसिर ६ मा हुने एमालेको विशाल प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले संसद पुनर्स्थापनाको माग गर्दै मंसिर ६ को एमाले सभा सरकारले सहन नसक्ने गरी प्रभावशाली हुने दाबी गरेका हुन् । सिमरा […]

गुण्डुमा एमालेको रक्तदान

blood donation

काठमाडौ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिका,वडा नं.७ स्थित गुण्डुमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका जिल्ला अध्यक्ष वचन देउजाले बताएका छन् । अहिले केहि दिन यता उपत्यकामा देखिएको रगतको चरम अभावप्रति विशेष संवेदनशील बन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष देउजाले जानकारी दिए । […]

२२ बुँदे राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीनदिने बैठक आज ललितपुरमा सम्पन्न भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि समर्थक र आलोचक दुवै धार स्पष्ट रूपमा देखिएका छन्। केही नेताहरूले ओलीको राजीनामा माग्दै नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए भने धेरैजसो नेताहरूले वर्तमान संकटको घडीमा अध्यक्षलाई कमजोर पार्नु गलत भएको धारणा राखेका एक सहभागीले बताए […]

कमल थापाले लगे एमालेका केन्द्रीय सल्लाहकार

इनरुवा, ४ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् । सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे । “निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र […]

रघुजी पन्त शिक्षा मन्त्री नियुक्त

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई जिम्मेवारी दिएका छन् । प्रतिनिधि सभा सदस्य रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तलाई उनले सो जिम्मेवारी सुम्पिएका हुन् । ललितपुरका नेता पन्त समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका हुन् । रास्ट्रपति कार्यालयले पन्त शिक्षा मन्त्री हुने पुष्टि गरेको छ । […]

आफूबिनाको एमाले कल्पना नगर्न अध्यक्ष ओलीको चेतावनी, अझै २५ वर्ष बुढो नहुने उद्घोष

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा नहुने चेतावनी दिएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले सो चेतावनी दिएका हुन् । आफ्नो उमेर र स्वास्थ्य अवस्थालाई लिएर कसैले चिन्ता गर्नु नपर्ने कटाक्ष गर्दै […]

नयाँ वर्षमा बसेको एमाले सचिवालय बैठक प्रचण्ड र ज्ञानेन्द्रकै वरिपरि

काठमाडौं । नेकपा एमाले पुर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रामक देखिएको छ। भर्खरै सम्पन्न सचिवालयको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रकै वरिपरि घुमेको थियो । उनीहरूको अभिव्यक्तिले दिने राजनीतिक संकेतप्रति बैठकले गहिरो बिश्लेषण समेत गरेको बताइएको छ । पूर्व राजा शाहले ‘नेपाली जनतामा जागरण […]

झापाको एमाले सभामा १२ लाख ६५ हजार खर्च, सरकारबाट एक रुपैयाँ नलिएको जानकारी

झापा । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।  गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ ।  प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ […]

गायिका एवं एमाले नेतृ वलीलाई मातृशोक

पूर्व सञ्चारकर्मी एवं गायिका समेत रहेकी राष्ट्रिय सभाको पूर्व सदस्य तथा नेकपा एमालेकी नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।  दीपा लामो समयदेखि हड्डीमा क्याल्सियमको कमी हुने रोगबाट ग्रसित थिइन् । ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको […]