काठमाडौं । नेकपा(बहुमत)को ३ नम्बर ब्यूरो इन्चार्ज एवं पूर्व जनमुक्ति सेनाका सहायक डिभिजन कमान्डर उदयबहादुर चलाउने दिपकले राजधानीमा १० दिनदेखि आन्दोलनरत शिक्षकहरूकाे शालिनता र भद्रताले मात्र माग पुरा हुने सम्भावना नरहेको बताएका छन् । ”कुशासनकाे बेरिकेड न हिजाे न आज न त भाेली नै पनि शालिनताले ताेडिन सम्भव हाेला !” उनले भने । उनले शिक्षक […]
Tag: नेपाल शिक्षक महासंघ
मोबाइलको टर्च बालेर सरकार खोज्दै शिक्षक
काठमाडौ । चैत २० गतेदेखि काठमाडौंमा जारी सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको आन्दोलन थप सशक्त बन्दै गएको छ । हरेक दिन सरकारलाई खोजिरहेका उनीहरूले मंगलबार दिउँसै टर्च बालेर सरकार खोजेका छन् । मोबाइलको टर्च बालेर सरकार खोज्दै उनीहरूले बिरोध प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार हराएकाले दिउँसै टर्च बालेर खोज्नु परेको […]
स्कूल छोडी हजारौं शिक्षक सडकमा, काठमाडौंका मेयरले गरे आन्दोलनको प्रशंसा
काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले राजधानीमा प्रदर्शन गरेका छन् । हजारौं शिक्षक कर्मचारीले आजबाट अनिश्चितकालीन सडक संघर्ष शुरु गरेका हुन् । शिक्षा ऐन नल्याएको र पटक पटक शिक्षक कर्मचारीसंग गरिएका सम्झौता सरकारले पालना नगरेका कारण सडक आन्दोलन गर्नुपरेको शिक्षक नेता शंकर अधिकारीले जानकारी दिए । शिक्षा ऐनमार्फत शिक्षक […]
शिक्षामा स्थानीय तहले दादागिरी चलाएको भन्दै त्यसविरुद्ध उत्रने शिक्षक महासंघको घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका कार्यहरु फिर्ता तथा बन्द गर्न दबावपूर्ण अभियान तथा कार्यहरु अघि बढाउने महासंघले घोषणा गरेको हो । महासंघले मंगलवार शिक्षा पत्रकार समूहमा […]